Khabarpato logo

         

राजनीति

खनाल-नेपाल खेमाद्वारा संसदीय दलको बैठक बहिष्कार, गौतम सहभागी

खबरदाता

खबरदाता

खनाल-नेपाल खेमाद्वारा संसदीय दलको बैठक बहिष्कार, गौतम सहभागी

प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा(एमाले)को संसदीय दलको बैठकमा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत सांसद वामदेव गौतम पनि उपस्थित भएका छन्  । शनिबार बिहान साढे १० बजेका लागि बोलाइएको उक्त बैठक ढिलो गरी सुरु भएको थियो । 

एमालेको खनाल-नेपाल खेमाले भने बैठक बालुवाटारमा आयोजना गरिएको भन्दै संसदीय दलको बैठक बहिष्कार गरेको छ । बालुवाटारमा संसदीय दल र केन्द्रीय बैठक बसिरहेकै बखत उक्त  खेमाले भने राष्ट्रियसभा गृहमा युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै छ ।

संसदीय दलको बैठकमा गौतमबाहेक खनाल-नेपाल खेमामा रहेका भनिएका केही अन्य सांसदहरू पनि उपस्थित रहेको जानकारी प्राप्त भएको छ ।

गत ५ चैतमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले बोलाएको संसदीय दलको बैठकमा भने गौतम अनुपस्थित थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…