Khabarpato logo

         

पर्यटन

विदेशबाट आउँदै हुनुहुन्छ ? अब क्वारेन्टाइन बस्नुपर्दैन

खबरदाता

खबरदाता

विदेशबाट आउँदै हुनुहुन्छ ? अब क्वारेन्टाइन बस्नुपर्दैन

विदेशबाट आउनेले क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान सरकारले ह्टाउने भएको छ । सरकारले काेभिड प्रसार राेक्न यसअघि लागू गरेकाे मापदण्ड खुकुलाे बनाउँदै क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाउन लागेकाे हाे ।

कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले बिहीबार क्वारेन्टाइन अनिवार्यको व्यवस्था हटाउँदै पर्यटक अवागमनलाई सहज बनाउने, अनअराइभल भिसा दिने र सीमानाका पनि खुकुलो बनाउन सिफारिस मन्त्रिपरिषदमा बुझाएकाे छ ।

कोभिड संक्रमण राेकथामका लागि भन्दै गत चैतमा पर्यटक अवागमन ठप्प पारिएको थियो । यही कारण विदेशी पर्यटक नेपाल भित्रिन सकिरहेका थिएनन् ।

सिफारिसबारे मन्त्रिपरिषदले निर्णय गर्न बाँकी छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…

Park commemorating Kirat culture built at Hatuwagadhi

Park commemorating Kirat culture built at Hatuwagadhi

A project to build a memorial park at Hatuwagadhi rural municipality in Bhojpur…

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छाड्दै हिँड्ने गरेका बेलाम…