Khabarpato logo

         

राजनीति

सरकारका विगत ३ वर्षका काम असाधारण: प्रम ओली

खबरदाता

खबरदाता

सरकारका विगत ३ वर्षका काम असाधारण: प्रम ओली

फाइल फोटो

शुक्रबार बालुवाटारमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ३ वर्षमा गरेका काम अभूतपूर्व र असाधारण भएको बताएका छन् । उनले छोटो अवधिमा पूर्वाधार तथा विकासमा धेरै काम भएकाे बताएका हुन् ।

३ वर्षमा गरेका काम अभूतपूर्व र असाधरण भएको बताउँदै ओलीले आफूहरू नयाँ युगमा रहेको र आफूले सम्पूर्ण रूपमा छोटो अवधिमा देशको आर्थिक परिचय बदल्न चाहेको बताए ।

देश आधुनिकतामा प्रवेश गरेको उल्लेख गर्दै ओलीले इतिहासलाई आत्मसात गर्दै आधुनिकताका काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले कोभिडका कारण धेरै काम हुन नसकेको दाबी गर्दै सबै क्षेत्र बन्द भएपछि पनि बाँचेर दुनियाँको तुलनामा धेरै क्षति हुन नदिई जोगाएको बताए । सो क्रममा केही उद्योगी व्यवसायीलाई ओलीले एमालेमा प्रवेश पनि गराए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…