Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


अपि पावरको हकप्रद शेयरका लागि म्याद थप, कहिलेसम्म दिने आवेदन ?

अपि पावर कम्पनीले निश्कासन गरेको हकप्रद शेयरको म्याद थप गरेको छ ।कम्पनीको हकप्रद शेयरकालागि लगानीकर्तालाई९ असारबैंकिङ समयसम्म आवेदन दिनआह्वान गरेकोमा म्याद थप गरी १३ असारसम्म पुर्याएको छ । कम्पनीलेचुक्ता पुँजी१ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १:०.२९३८ को अनुपातमा हकप्रद...


नेपाल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९ लाख २० हजार २५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीलको ७ असारमा बसेको संचालक समितिको बैठकले२० प्रतिशतलाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १६.५० प्रतिशत बोनस र करसमेत गरी ३.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकोहो । उक्त प्रस्ताव नेपाल सरकार र नियामक संस्था बीमा समितिले अनुमति...


मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्दै

नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणको लागि आईपीओ निश्कासन गर्न अनुमति दिएको छ । लघुवित्तले १०० रुपैयाँ प्रतिशेयरको दरले३ लाख ८९ हजार कित्ता शेयर ३ करोड ८९ लाख रुपैयाँ बराबरको निश्कासन गर्न अनुमति पाएको हो । शेयर...


Oli's unconstitutional move 'slapped' once more

The Supreme Court has slapped one more unconstitutional move of the caretaker government of KP Sharma Oli. A division bench of Chief Justice Cholendra Shamsher JBR and Justice Prakash Kumar Dhungana issued an order on Tuesday, saying that the 20...


आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुले

सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा...


Strawberry Moon to occur on 24 June

On 24 June, the Strawberry Moon will appear in the night sky. The first full Moon of summer will be its biggest and brightest. As mentioned by scientists, the Strawberry Moon marks the last full moon of the spring season...


सर्वोच्चद्वारा २० जना नयाँ मन्त्रीको नियुक्ति रोक्न अन्तरिम आदेश (आदेशसहित)

सर्वोच्च अदालतले मन्त्रिपरिषद् बिस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद् बिस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले...


२४ घन्टामा ४६ को मृत्यु, ३,१३० निको

विगत २४ घण्टामा ४६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप २ हजार २९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै उक्त अवधिमा ३ हजार १३० जना कोरोना संक्रमणमुक्त...


निर्वाचन आयोगले ठाकुर खेमासँग माग्यो लिखित जबाफ

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो खेमासँग लिखित जवाफ मागेको छ । अस्ति ४ असार मा उपेन्द्र यादव खेमाले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा निवेदन दिएपछि आइतबार आयोगले उक्त दावीबारे...


ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरीले कोभिशिल्ड खोप लगाएका करिब साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप उपलब्ध गराउने आदेशको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अस्ति २३ फागुन देखि ३ चैत सम्म सञ्चालित खोप...


नेपालमा कोभिड-१९ को कप्पा भेरियन्ट भेटियो

नेपालमा कोभिड- १९ को कप्पा भेरियन्ट (बी.१.६१७.१) भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालबाट ४८ वटा नमुना छनोट गरी भारतमा परीक्षणका लागि पठाइएकामा केही नमुनामा कप्पा भेरियन्ट पुष्टि भएको हो । ४९ मध्ये ४७ वटा नमुनामा...


युरो २०२०: स्विट्जरल्याण्डद्वारा टर्की ३-१ ले पराजित

आइतबार रातीको खेलमा टर्कीलाई ३-१ गोल अन्तरले पराजित गरी स्विट्जरल्याण्डले युरो २०२०मा आफ्नो पहिलो जीत दर्ता गराएको छ । समूह 'ए'को उक्त खेलमा स्विट्जरल्याण्डको जीतका लागि जेर्दान साकिरीले २गोल गरेका थिए । स्विट्जरल्याण्डका लागि पहिलो गोल हरपस सेफेरोभिकले छैटौँमिनेटमा गरेका...


उपत्यकामा निषेधाज्ञा एक साता थप : केही खुकुलो बनाइयो

केही खुकुलो बनाएर काठमाडौँउपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ बसेको बैठकले ११ असारसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा निजी सवारी साधन...


कोरोना संक्रमणबाट थप ५१ को मृत्यु

विगत २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५१ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक...


इरानमा कट्टरपन्थी इब्राहिम रइसी राष्ट्रपतिमा निर्वाचित, अन्तर्राष्ट्रिय समुदायको चासो

इरानमा नयाँ राष्ट्रपतिका रुपमा इब्राहिम रइसी निर्वाचित भएका छन् । रइसीलाई आइतबार इरानको नयाँ राष्ट्रपतिय चुनावको विजेता घोषणा गरिएको थियो। कट्टरपन्थी नेता रइसी इराकको राष्ट्रपति पदमा निर्वाचित भएपछि इजरायललगायत अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो देखाएका छन् । इजरायली विदेश मन्त्रालयका एक...


Spain's draw with Poland leaves all teams of group 'E' with possibilities to go ahead

In the Euro 2020, Poland and Spain played a 1-1 draw on Saturday night. Notably weaker performance of Spain has left the team in a critical condition in this tournament. Spain striker Alvaro Morata broke the deadlock in the 25th...


गत २४ घन्टामा ३४ संक्रमितको मृत्यु

विगत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा किराना संक्रमणबाट मुक्त हुनेको संख्या...


Replica Mona Lisa sells in 3.4 million dollor

A reproduced version of Leonardo da Vinci's Mona Lisa has been sold in 3.4 million dollor (40 crore 20 lakh and 84 thousand rupees) at an auction in France on Friday. As reported by agencies, the duplicate painting was sold...


रामायणका पात्रहरूको ऐतिहासिक खोज

रामकथा या रामायण वाल्मीकिद्वारा रचित इतिहासको एक अहं महाकाव्य कृति हो । ३०० भन्दा बढी भाषामा अनुवाद भइसकेको यो काव्य हरकोहीको जीवनमा सूक्ष्म विनम्रतासँगै मनलाई छुने काव्य हो । वाल्मीकि रामायण (आदिरामायण)सँगै तुलसी रामायण पनि उत्तिकै चर्चा भएको रामायण हो...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै