Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


फेरि सभापतिमा लड्छु : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले अर्को कार्यकाल पार्टीको सभापतिको पद सम्हाल्न इच्छुक रहेको संकेत दिएका छन् । १६-१९ भदौमाा पार्टीको महाधिवेशन गर्ने कार्यतालिका पार्टीले अनुमोदन गरेलगत्तै देउवाले शनिबार बिहान प्रदेश १ का आफू निकट केन्द्रीय सदस्यहरूसँग बूढानीलकण्ठमा छलफल गर्दै आफू...


उरुग्वे अर्जेन्टिनासँग ०-१ ले पराजित

जारी कोपा अमेरिकाको गएरातिको खेलमा उरुग्वे अर्जेन्टिनासँग ०-१ गोल अन्तरले पराजित भएको छ । अर्जेन्टिनाका गुइडो रोडरिग्वेजको एक मात्र गोलको मद्दतले अर्जेन्टिनाले समूह ए को आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई हराउन सफल भएको हो । रोडरिग्वेजले लियोनल मेसीको सहयोगमा खेलको १३औं मिनेटमा...


गृहमन्त्रीसहित ४ वटै सुरक्षा प्रमुखसँग राष्ट्रपतिले गरिन् छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले आज गृहमन्त्रीसहित ४ वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा गृहमन्त्री खगराज अधिकारीसहित नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र...


ढुंगा, गिट्टी, बालुवा निर्यात रोक्न सर्वोच्चले दियो अन्तरिम आदेश

ढुंगा, गिट्टी,बालुवा निर्यात गरी व्यापार घटाउने सरकारको नीतिबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले मुद्दाकाे अन्तिम किनारा नलागुञ्जेलसम्म याे निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठको इजलासले...


नेदरल्याण्ड्स र बेल्जियम अन्तिम १६ मा प्रवेश

युरो २०२०अन्तर्गत गएराति भएको खेलबाट बेल्जियम र नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह 'सी' मा रहेको नेदरल्याण्ड्सले लगातार दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरेको हो । नेदर्ल्यान्ड्सले गएराति भएको खेलमा अष्ट्रियालाई २० ले पराजित गरेको थियो...


२४ घन्टामा कोरोना संक्रमणबाट थप ३९ जनाको‌ मृत्यु

विगतप २४ घण्टामा थप ३९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ हजार ७११ पिसिआर परिक्षण गर्दा १ हजार ७६८ र ४ हजार ७७३ एन्टिजेन परीक्षण गरिएकामा ८३९ जनामा गरी...


झिनो अंकले घट्यो नेप्से

आजशेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.२९ अंकले ओरालो लागेर २ ९६८.४३ मा ओर्लेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.५३ अंकले घटेर ५४१.१२ मा सीमित भएको छ । नेपाल...


माधव खेमाले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेको असन्तुष्टमाधवकुमार नेपाल खेमाले स्थायी कमिटी बैठक बोलाएकोछ। नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरूको भर्चुअल बैठक आजै बोलाएका हुन् । केहीबेरमै बैठक सुरु हुने उक्त खेमाका एक नेताले बताए । भारतको नयाँ दिल्लीमा उपचाररतवरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको...


प्रधानमन्त्री नियुक्ति मुद्दा: प्रधानमन्त्री ओलीले सर्वोच्चलाई दिए यस्तो जबाफ

प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले दिएको कारण देखाऊ आदेशको जबाफ दिँदैआजसर्वोच्चलाई प्रधानमन्त्री ओलीलेप्रधानमन्त्री नियुक्त गर्ने अधिकारअदालतलाई नभई संविधानलेराष्ट्रपतिलाई मात्रदिएको बताएका छन् । अदालतले संविधान र कानुनको व्याख्या गर्ने मात्र भएको तर अदालत आफैँले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न नसक्ने...


जीवन विकासको आईपीओ ११ असारदेखि

जीवन विकास लघुवित्तले ११ असारदेखि आईपीओ बिक्री गर्ने भएको छ । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निश्कासन धितोपत्र बोर्डबाट अनुमति पाएपछि १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गर्न लागेको हो...


पत्रकारलाई ज्ञानेन्द्र शाहीको धम्की, महासंघको आपत्ति

आफूलाई अभियन्ता बताउने गरेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले पत्रकारलाई अपशब्द प्रयोग गरेर धम्क्याएका छन् । जनता टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम वाइलाइनमार्फत सुर्खेतमा शाहीले मदिरा सेवन गरी स्थायनीयसँग गरेको भनिएको दुर्व्यवहार र शाहीमाथि भएको कुटपिटको घटनाबारे प्रसारण भएको थियो ।...


१९ घन्टादेखि टापुमा फसेका ४ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार

दाङस्थित राप्ती नदीको बीचमा रहेको टापुमा १९ घन्टादेखि फसेका ४ जनाको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको छ । जिल्लाको लमही नगरपालिका- ७ हसनापुर र राजपुर गाउँपालिका- २ बेलास्थित राप्ती नदीको बीचमा रहेको टापुमा मंगलबार दिउँसो २ बजेदेखि फसेका...


विपद् व्यवस्थापन समितिको बैठक : विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय

निरन्तरको बर्षाका कारण सिन्धुपाल्चोकलगायतका विभिन्न स्थानमा बाढीपहिरोले व्यापक क्षति पुर्याउन थालेपछि बुधबार बिहान विपद् व्यवस्थापन कार्यकारी समितिको सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । स्रोतका अनुसार गृहमन्त्री नेत्रित्वको उक्त समितिको बैठकले मनसुनको...


सिन्धुपाल्चोकमा विपत्ति: २ जनाको मृत्यु, विपद व्यवस्थापन समितिको बैठक बस्दै

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु क्षेत्रमा मंगलबार साँझ आएको बाढीपहिरोले हालसम्म २ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ताछन् । स्रोतका अनुसार हेलम्बुमा ३ वटा र मेलम्चीमा एउटा गरी ४ वटा पक्की पुल बगेका छन् भने सडकहरूपनि भत्किएकाले यातायात...


सिन्धुपाल्चोकमा भीषण बाढी : ४ वटा पुल बगायो, ७ जना बेपत्ता, २ जनाको शव भेटियो

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा मंगलबार साँझ आएको बाढीले हाहाकार मच्चाएको छ । उक्त बाढीले ४ वटा पक्की पुल बगाएको र ७ जनाबेपत्ता भएका छन् । बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क बिच्छेद भएको बताइएको छ । त्यहाँ खानेपानी र...


धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिले उब्जाएको प्रश्न

पुँजी बजारको नियमनकारी निकाय धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ, कर्नरिङ तथा सर्कुलर ट्रेडिङको विषयमा अनुसन्धान गर्ने भनी ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेको छ । विगत १ वर्षमा भएको अस्वाभाविक कारोबार तथा मूल्य वृद्धिको विषयलाई लिएर छानबिन तथा अनुगमनका लागि उक्त...


आगामी ३ दिन भारी बर्षाको संभावना भएकाले सतर्कता अपनाउन विभागको आग्रह

विगत केही दिनदेखि लगातार भइरहेको बर्षा थप ३ दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले लगातारको वर्षाका कारण मुलुकका केही नदीका जलसतहले सतर्कता तह पार गरेको जनाएको छ । बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले...


यी ५१ कम्पनीका शेयर दोस्रो बजारमा कारोबारका लागि जोखिमयुक्त: धितोपत्र बोर्ड

धितोपत्र बोर्डले दोस्रो बजारमा कारोबार भइरहेका ५१ वटा सूचीकृत कम्पनी दोस्रो बजारमा कारोबार गर्नकालागि जोखिमयुक्त भनेको छ । बोर्डले एक विज्ञप्ति जारीगरी जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक गरेको हो । लगानीकर्ताको पक्षमा काम गर्नकालागि गरिएको अध्ययनका क्रममा ५१ वटा कम्पनी जोखिमयुक्त...


उपत्यकामा निषेधाज्ञा खुकुलो, यस्तो छ प्रावधान

कोरोनासंक्रमण घट्न थालेपछि काठमाडौँउपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । ३वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा ७ असार राती१२ बजेसम्मका कायम रहनेछ । काठमाडौँउपत्यकाका ३जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको३० जेठमा बसेको संयुक्त बैठकले निषेधको आदेशलाई...


जीवन विकास लघुवित्तको आईपीओ निश्कासन हुने, धितोपत्र बोर्डले दियो अनुमति

धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीयसंस्था लिमिटेडकोप्राथमिक शेयर निश्कासनका लागि अनुमतिदिएको छ। कम्पनीको चुक्ता पुँजीको३२.५० प्रतिशत सर्वसाधारणका लागि प्राथमिक शेयर निश्कासनगर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै