Khabarpato logo

         

स्थानीय विकास

अस्ताए उज्ज्वल

खबरदाता

खबरदाता

अस्ताए उज्ज्वल

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको आज निधन भएको छ । कोरोनाका कारण गम्भीर अवस्थामा रहेका थापाको उपचारका क्रममा निधन भएको हो ।

थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । गम्भीर अवस्थामा रहेका थापालाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार आउन नसकेपछि मेडिसिटीमा ईसीएमओ प्रविधिबाट उपचार गरिएको थियो ।

उपचारकै क्रममा उनको मंगलबार दिउसो निधन भएको मेडिसिटी अस्पताल स्रोतले जानकारी दिएको छ ।

थापा कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए । ह्याम्सले ग्राण्डी अस्पताल रेफर गरे पनि ईसीएमओ प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि मेडिसिटी लगिएको थियो ।

४४ वर्षीय थापाको ४ बजेर २५ मिनेट जाँदा निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…