Khabarpato logo

         

राजनीति

जसपा विभाजनको संघारमा: महन्थ-राजेन्द्रसहित ४ जना पार्टीबाट निश्कासित

खबरदाता

खबरदाता

जसपा विभाजनको संघारमा: महन्थ-राजेन्द्रसहित ४ जना पार्टीबाट निश्कासित

पछिल्लो राजनीतिक तरलतामा सत्ता पक्ष र विपक्षको समर्थनमा विभाजित जनता समाजवादी पार्टी अन्तत: फुटको दिशामा अघि बढेको छ ।

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ जना नेतालाई पार्टीबाट निश्कासन गरिएको छ । 

जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निश्कासन गरेको हो । उनीहरूलाई सोधिएको स्पष्टीकरण नबुझाएपछि निश्कासन गर्ने निर्णय गरेको हो । पार्टीले उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

जसपामा ठाकुर-महतो खेमा प्रधानमन्त्री ओलीको पक्षमा छ भने डा. बाबुराम भट्टराई-उपेन्द्र यादव खेमा ओलीको विपक्षमा छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…