Khabarpato logo

         

राजनीति

९५७ समाचार


सरकारको नेतृत्व गर्न देउवालाई कांग्रेसभित्रै दबाब

देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरूले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थाल्न आग्रह गरेका हुन् ।


एमालेमा समानान्तर कमिटी बनाउँदै खनाल-नेपाल

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल खेमाले नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेर आफ्नो खेमाका नेताहरूको जिम्मेवारी खोसेपछि खनाल-नेपाल खेमाले आकस्मिक बैठक बसेर समानान्तर कमिटी बनाउने निर्णय...


ओलीले हटाइदिए पार्टीको जिम्मेवारीबाट विरोधीहरूलाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसिदिएका छन् । सर्वोच्च अदालतको २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका भए पनि बैठकको एक...


जसपाले चयन गर्न सकेन संसदीय दलको नेता

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चुन्न सकेन । आज सिंहदरबारमा बसेको संसदीय दल बैठकमा नेता चयनको विषयमा सहमति हुन नसकेको एक केन्द्रीय सदस्यले बताए । जसपामा संसदीय दलको नेताका लागि चुनाव हुने सम्भावना बढेको छ । एमालेसँगको नयाँ...


बादल समूहबाट यी बने एमालेका केन्द्रीय सदस्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बाग्मती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् । अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी पनि दिएका छन् । बादल समूहका रामबहादुर...


एमाले-जसपा गठबन्धनमा सरकार बनाउन छलफल, कार्यदलले गर्नेछ काम

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच संंयुक्त सरकार निर्माणका विषयमाबिहीबार बेलुका छलफल भएको छ । सत्ता साझेदारीका लागि यी २ दलका शीर्ष नेताहरूबीच भएको छलफलपछि जसपाका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । भेटवार्तामा प्रधानमन्त्री...


के गर्लान् एमाले-माओवादी ?

एकीकरण प्रक्रियाको पर्खाल पूरा चढ्न नपाउँदै लड्न पुगेको ओली-दाहालको नेकपा पछारिएर पार्टीगत हिसाबले पुरानै अवस्थामा पुगेको छ । त्यस दुर्घटनाबाट केपी ओली र पुष्पकमल दाहाल जस्ता मूल बोटलाई उल्लेख्य घाउ लागेनतर चोइटिन खोजेका माधवकुमार नेपाल समूह र रामबहादुर थापा समूह...


बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना कति ?

सर्वोच्च अदालतको फैसलासँगै 'नेकपा' नामको विवाद त टुङ्गियोसाथै वर्तमान सरकार बनाएको दलको हैसियत समाप्त भईपूर्वएमाले र पूर्वमाओवादी केन्द्रमा ओर्लिएपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यो सरकार पूर्वएमालेको सरकारमा रूपान्तरण भएको छ । एकीकरणअघि संघीय संसदमा एमालेका १२१ जना...


३ चैतसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक ३ चैतसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठक पूर्वसांसदहरूको निधनप्रति शोक प्रस्ताव पारित गर्दै ३ चैतदिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा उपस्थित नभई फर्किएपछि कार्यसूची संशोधन...


नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने बताइएको छ । बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ ।...


आज प्रतिनिधिसभा बैठक बस्दै

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिदिएपछिको दोस्रो बैठक आज बस्न लागेको हो । यसअघि गत आइतबार बसेको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...


एमाले-जसपा गठबन्धनमा सरकार बनाउने तयारी

नेकपा माओवादीले केन्द्रले विश्वासको मत फिर्ता लिने तयारी गरिरहेका बेला सत्तारुढ दल नेेेेकपाएमालेलेजनता समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि हात बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटपछि सत्ता साझेदारीका लागि गृहकार्य गर्न ५सदस्यीय कार्यदल गठन...


एमाले र माओवादी केन्द्रलाई १५ दिनभित्र एकताका लागि निवेदन दिन आयोगको आग्रह

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव...


अब धुम्बाराहीमा एमालेको बोर्ड

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकताअघिकै अवस्थामा ब्युँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि...


पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेता मूल पार्टीमै फर्किने निर्णय

सर्वोच्चको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रलाई एकीकरणअघिको अवस्थामा पुर्याइदिएपछि उत्पन्न परिस्थितिको विवेचना गर्न आज बसेको दाहाल-नेपाल समूहको बैठकले हाललाई आआफ्नो पार्टीमा फर्किने निर्णय गरेको छ। बैठकपछि संचार माध्यमसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले अहिलेलाई आफ्नै पार्टीमा फर्किएर...


सर्वोच्चको फैसलामा रवीन्द्र मिश्रको टिप्पणी: 'फेरि न्यायालयमा भागबण्डा गर्ने ?'

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपालाई दलको आधिकारिक मान्यता नदिएकोमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले असन्तुष्टिजनाएका छन् ।उनले न्यायालयमा भएको राजनीतिक भागवण्डाको परिणामयो अवस्था आएको समेत बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा सर्वोच्च अदालतको फैसलाप्रति व्यंग्य गर्दै मिश्रलेलेखेका छन्, 'अब...


संसद बैठकको पहिलो दिन: प्रचण्ड-माधव खेमाको बहिष्कार, कांग्रेस-जसपाको विरोध

आइतबारको पुनर्स्थापित संसद बैठक नेकपाको प्रचण्ड-माधव खेमाले बहिष्कार गरेको थियो भने कांग्रेस र जसपाले नाराबाजी गर्दै अवरुद्ध गरेका थिए । संसद सचिवालयले आइतबारको बैठकको कार्यसूचीमा संसद नभएका बेला सरकारले ल्याएका अध्यादेश पेस गर्ने विषय र वर्तमान र पूर्वसांसदहरूको निधनमा शोक...


'नेकपा' नाउँको टुङ्गो लाग्यो

सर्वोच्च अदालतले 'नेकपा' नामको विवादसम्बन्धीएउटा रिटमाआज ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको छ । गत निर्वाचनमा बहुमत प्राप्त गरेको, निर्वाचन आयोगमा केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष भनी दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)लाई सर्वोच्च अदालतद्वारा अमान्य घोषित गरिएको छ ।...


नेकपा नाम विवादबारे आज फैसला हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामका बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले शुक्रबार निर्णय सुनाउँदै छ । १३ फागुनमा सर्वोच्च अदालतले २० फागुनमा नेकपा नामको विवादबारे फैसला सुनाउने निर्णय गरेको थियो । तर, पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार अदालत बिदा भएपछि...


आजदेखि संसद अधिवेशन सुरु हुँदै, प्रधानमन्त्री अविश्वास प्रस्ताव सामना गर्ने तयारीमा

प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि सुरु हुुँदै छ । संसद बैठक अपराह्न ४ बजे बस्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा विघटन गरिदिएको प्रतिनिधिसभा सर्वोच्च अदालतले ११ फागुनमा असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै