Khabarpato logo

         

राजनीति

ओलीले नेपाल खेमाका नेतालाई कारबाही गर्न मिल्दैन: वामदेव गौतम

खबरदाता

खबरदाता

ओलीले नेपाल खेमाका नेतालाई कारबाही गर्न मिल्दैन: वामदेव गौतम

न्कपा एमालेमा पटकपटक 'मोहरा' बनेका/बनाइएका पार्टी उपाध्यक्षसमेत रहेका वामदेव गौतमले आफूले केपी शर्मा ओली समक्ष आत्मसमर्पण नगरेको बताएका छन् ।

पार्टी राष्ट्रिय एकता अभियानका नाममा आफ्नो फरक खमा निर्माणको तयारी गरिरहेका गौतम शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा आयोजना गरिएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका थिए । सहभागीपछि उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली समक्ष आत्मसमर्पण नगरेको र नगर्ने पनि बताएका हुन् ।

तर, एमाले ब्युँतिएपछि आफू खुसी भएको र अब पार्टीको निर्णय मान्ने उनको भनाइ थियो ।

उनले अध्यक्ष ओलीको कार्यशैलीप्रति भने असहमति जनाए । गौतमले ओलीको अध्यक्षतामा गत २८ फागुनमा भएको केन्द्रीय कमिटी बैठक केन्द्रीय नभएको र त्यसले गरेका निर्णय फिर्ता लिनुपर्ने धारणा राखे ।

बैठकमा अनुपस्थित नेपाल-खनाल खेमाका नेतनलाई उनीहरूको अनुपस्थितिमा कुनै कारबाही गर्न नमिल्ने उनको भनाइ थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…