Khabarpato logo

         

राजनीति

एमाले संसदीय बोर्डको निर्णय: गुट चलाउनेलाई स्पष्टीकरण, ओलीले खनाल-नेपाल खेमाको प्रस्ताव बुझे

खबरदाता

खबरदाता

एमाले संसदीय बोर्डको निर्णय: गुट चलाउनेलाई स्पष्टीकरण, ओलीले खनाल-नेपाल खेमाको प्रस्ताव बुझे

नेकपा(एमाले)को संसदीय बोर्डको बैठकले गुटगत गतिविधि गर्नेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

संसदीय बोर्ड गत ५ चैतमा  गठन भएको थियो । उक्त बोर्डमा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।

बोर्ड गठन भएपश्चात् पहिलो पटक बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि नेकपा(एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका ३ जना सांसद ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

सांसदहरू सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेका हुन् ।

दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ज्ञापनपत्र बुझिसकेपछि कुनै गुटगत र सामूहिक रूपमा आएको कुनै प्रस्ताव नस्वीकारिने बताउँदै दलका ती सांसदहरूलाई व्यक्तिगत रूपमा आफ्नो कुरा राख्न आग्रह गरेका थिए । 

नेता ओलीले बोलाएको दलको बैठकमा नेपाल खेमा अनुपस्थित छ । संसदीय दलको बैठक जारी छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…