नेदरल्याण्ड्स र बेल्जियम अन्तिम १६ मा प्रवेश
युरो २०२०अन्तर्गत गएराति भएको खेलबाट बेल्जियम र नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह 'सी' मा रहेको नेदरल्याण्ड्सले लगातार दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरेको हो । नेदर्ल्यान्ड्सले गएराति भएको खेलमा अष्ट्रियालाई २० ले पराजित गरेको थियो...
२४ घन्टामा कोरोना संक्रमणबाट थप ३९ जनाको मृत्यु
विगतप २४ घण्टामा थप ३९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ हजार ७११ पिसिआर परिक्षण गर्दा १ हजार ७६८ र ४ हजार ७७३ एन्टिजेन परीक्षण गरिएकामा ८३९ जनामा गरी...
झिनो अंकले घट्यो नेप्से
आजशेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.२९ अंकले ओरालो लागेर २ ९६८.४३ मा ओर्लेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.५३ अंकले घटेर ५४१.१२ मा सीमित भएको छ । नेपाल...
माधव खेमाले बोलायो स्थायी कमिटी बैठक
नेकपा एमालेको असन्तुष्टमाधवकुमार नेपाल खेमाले स्थायी कमिटी बैठक बोलाएकोछ। नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरूको भर्चुअल बैठक आजै बोलाएका हुन् । केहीबेरमै बैठक सुरु हुने उक्त खेमाका एक नेताले बताए । भारतको नयाँ दिल्लीमा उपचाररतवरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको...
प्रधानमन्त्री नियुक्ति मुद्दा: प्रधानमन्त्री ओलीले सर्वोच्चलाई दिए यस्तो जबाफ
प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले दिएको कारण देखाऊ आदेशको जबाफ दिँदैआजसर्वोच्चलाई प्रधानमन्त्री ओलीलेप्रधानमन्त्री नियुक्त गर्ने अधिकारअदालतलाई नभई संविधानलेराष्ट्रपतिलाई मात्रदिएको बताएका छन् । अदालतले संविधान र कानुनको व्याख्या गर्ने मात्र भएको तर अदालत आफैँले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न नसक्ने...
जीवन विकासको आईपीओ ११ असारदेखि
जीवन विकास लघुवित्तले ११ असारदेखि आईपीओ बिक्री गर्ने भएको छ । लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निश्कासन धितोपत्र बोर्डबाट अनुमति पाएपछि १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गर्न लागेको हो...
पत्रकारलाई ज्ञानेन्द्र शाहीको धम्की, महासंघको आपत्ति
आफूलाई अभियन्ता बताउने गरेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले पत्रकारलाई अपशब्द प्रयोग गरेर धम्क्याएका छन् । जनता टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम वाइलाइनमार्फत सुर्खेतमा शाहीले मदिरा सेवन गरी स्थायनीयसँग गरेको भनिएको दुर्व्यवहार र शाहीमाथि भएको कुटपिटको घटनाबारे प्रसारण भएको थियो ।...
१९ घन्टादेखि टापुमा फसेका ४ जनाको सशस्त्र प्रहरीद्वारा उद्दार
दाङस्थित राप्ती नदीको बीचमा रहेको टापुमा १९ घन्टादेखि फसेका ४ जनाको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्दार गरेको छ । जिल्लाको लमही नगरपालिका- ७ हसनापुर र राजपुर गाउँपालिका- २ बेलास्थित राप्ती नदीको बीचमा रहेको टापुमा मंगलबार दिउँसो २ बजेदेखि फसेका...
विपद् व्यवस्थापन समितिको बैठक : विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय
निरन्तरको बर्षाका कारण सिन्धुपाल्चोकलगायतका विभिन्न स्थानमा बाढीपहिरोले व्यापक क्षति पुर्याउन थालेपछि बुधबार बिहान विपद् व्यवस्थापन कार्यकारी समितिको सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । स्रोतका अनुसार गृहमन्त्री नेत्रित्वको उक्त समितिको बैठकले मनसुनको...
धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिले उब्जाएको प्रश्न
पुँजी बजारको नियमनकारी निकाय धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ, कर्नरिङ तथा सर्कुलर ट्रेडिङको विषयमा अनुसन्धान गर्ने भनी ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेको छ । विगत १ वर्षमा भएको अस्वाभाविक कारोबार तथा मूल्य वृद्धिको विषयलाई लिएर छानबिन तथा अनुगमनका लागि उक्त...
उपत्यकामा निषेधाज्ञा खुकुलो, यस्तो छ प्रावधान
कोरोनासंक्रमण घट्न थालेपछि काठमाडौँउपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । ३वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा ७ असार राती१२ बजेसम्मका कायम रहनेछ । काठमाडौँउपत्यकाका ३जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीको३० जेठमा बसेको संयुक्त बैठकले निषेधको आदेशलाई...
जीवन विकास लघुवित्तको आईपीओ निश्कासन हुने, धितोपत्र बोर्डले दियो अनुमति
धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीयसंस्था लिमिटेडकोप्राथमिक शेयर निश्कासनका लागि अनुमतिदिएको छ। कम्पनीको चुक्ता पुँजीको३२.५० प्रतिशत सर्वसाधारणका लागि प्राथमिक शेयर निश्कासनगर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि...
सांसद थापाको पद गयो, सर्वोच्चले दियो यस्तो आदेश
सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदबाट पदमुक्त नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई निरन्तरता...
४२.२४ अंकले बढ्यो नेप्से, लगानीकर्ता उत्साहित
नेप्से परिसूचक ऐतिहासिक विन्दुमा पुगेर बन्द भएको छ । सोमबारको कारोबारमा ४२.२४ अंकले बढेर नेप्से परिसूचक उच्च विन्दु ३०२५.३४ अंकमा बन्द भएको छ । आज ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर १८ अर्ब ८८ करोड ४० लाख...
इजरायली प्रधानमन्त्री नेतान्याहु पदमुक्त, संसदमा १ मतले पराजित
विगत १२ बर्षदेखि निरन्तर सत्तामा रहेका इजरायली प्रधानमन्त्री बिन्जामिन नेतान्याहू विपक्षी गठबन्धनको सरकार बनेसँगै पदमुक्त भएका छन् । इजरायली संसदमा तीब्र प्रतिस्पर्धा भएपछि विपक्षी गठबन्धनका उम्मेदवार नेफ्टाली बेनेटले ६० मत प्राप्त गर्दा नेतान्याहुले ५९ मत प्राप्त गरेका थिए । नेतान्याहू...