Khabarpato logo

         

सं‌सार

इजरायली प्रधानमन्त्री नेतान्याहु पदमुक्त, संसदमा १ मतले पराजित

एजेन्सी

एजेन्सी

इजरायली प्रधानमन्त्री नेतान्याहु पदमुक्त, संसदमा १ मतले पराजित

विगत १२ बर्षदेखि निरन्तर सत्तामा रहेका इजरायली प्रधानमन्त्री बिन्जामिन नेतान्याहू विपक्षी गठबन्धनको सरकार बनेसँगै पदमुक्त भएका छन् । इजरायली संसदमा तीब्र प्रतिस्पर्धा भएपछि विपक्षी गठबन्धनका उम्मेदवार नेफ्टाली बेनेटले ६० मत प्राप्त गर्दा नेतान्याहुले ५९ मत प्राप्त गरेका थिए ।

नेतान्याहू सबैभन्दा लामो समय इजरायलको प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् । पाँच पटक इजरायलको प्रधानमन्त्री निर्वाचित भएका नेतान्याहु पहिलो पटक १९९६ सालदेखि १९९९ सम्म, र पछि २००९ देखि हालसम्म निरन्तर प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बेनेट नेतृत्वको नयाँ सरकारले छिमेकी प्यालेस्टाइनलगायतका अन्तर्राष्ट्रिय मुद्दामा उल्लेख्य नीतिगत परिवर्तन नगरी आन्तरिक सुधारमा ध्यान दिने योजना बनाएको बताएका छन् ।
 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…