Khabarpato logo

समाचार

पत्रकारलाई ज्ञानेन्द्र शाहीको धम्की, महासंघको आपत्ति

खबरदाता

खबरदाता

पत्रकारलाई ज्ञानेन्द्र शाहीको धम्की, महासंघको आपत्ति

आफूलाई अभियन्ता बताउने गरेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले पत्रकारलाई अपशब्द प्रयोग गरेर धम्क्याएका छन् ।

जनता टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘वाइलाइन’मार्फत सुर्खेतमा शाहीले मदिरा सेवन गरी स्थायनीयसँग गरेको भनिएको दुर्व्यवहार र शाहीमाथि भएको कुटपिटको घटनाबारे प्रसारण भएको थियो ।

उक्त सामग्री प्रसारण गरेको भन्दै कार्यक्रम प्रस्तोता धीरज बस्नेत र सोही टेलिभिजनमा कार्यरत पत्रकार शिखा श्रेष्ठलाई अपशब्द प्रयोग गर्दै शाहीले गालीगलौज गरेको श्रेष्ठले जानकारी दिइन् । 

पत्रकारद्वय बस्नेत र श्रेष्ठलाई आफ्नो कर्तव्य निर्वाह गरिरहँदा धम्क्याएपछि पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै  विरोध जनाएको छ ।

महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग पनि गरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि