Khabarpato logo

         

स्थानीय विकास

सिन्धुपाल्चोकमा विपत्ति: २ जनाको मृत्यु, विपद व्यवस्थापन समितिको बैठक बस्दै

खबरदाता

खबरदाता

सिन्धुपाल्चोकमा विपत्ति: २ जनाको मृत्यु, विपद व्यवस्थापन समितिको बैठक बस्दै

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु क्षेत्रमा मंगलबार साँझ आएको बाढीपहिरोले हालसम्म २ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् ।  स्रोतका अनुसार हेलम्बुमा ३ वटा र मेलम्चीमा एउटा गरी ४ वटा पक्की पुल बगेका छन् भने सडकहरू पनि भत्किएकाले यातायात सम्पर्क बिच्छेद भएको जनाइएको छ । 

त्यस क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको र नदी किनारमा रहेका अधिकांश संरचना क्षतिग्रस्त भएका बताइएको छ । प्रहरीका अनुसार बाढीमा फँसेकाहरूलाई हेलिकप्टरबाट उद्धार गर्ने काम जारी रहेको छ । नदीमा पानीको बहाव अझै ‌नघटेको हुनाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्‍याएको खबर सार्वजनिक भएलगत्तै विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा सुरू भएको थियो । स्रोतका अनुसार बैठक जारी छ ।

जारी बर्षाका कारण मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट प्रभावित भएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…