Khabarpato logo

         

समाचार

२२१ समाचार


थप १ साता निषेधाज्ञा, ११ बजेसम्म पसल खोल्न पाइने

आइतबार बसेको काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम कायमकै रहेकाले निषेधाज्ञा ७ असारसम्म जारी राख्ने निर्णय गरेको बताइएको छ । बैठकले तरकारी र खाद्यान्नका पसल बिहान...


खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ । ३१ जेठसम्मका लागि तोकिएको निषेधाज्ञाको समय भोलि सकिँदै छ । पछिल्लो समय कोरोना संक्रमणको दर घटे पनि जोखिम घटी नसकेको प्रजिअहरूको...


जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको समायोजित शेयर मूल्य ३४३ रुपैयाँ

जलविद्युत लगानीतथा विकास कम्पनीको सत प्रतिशत हकप्रद शेयरपश्चात मूल्य समायोजन भएको छ । कम्पनीको समायोजित मूल्य३४३ रुपैयाँरहेको छ । आइतबारको शेयर बजारमा कम्पनीको यही मूल्यलाई आधार मानी शेयर खरिद-बिक्री हुनेछ । कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निश्कासनका लागि २८ जेठमा...


Kim Jong Un asks officials to accumulate military power: Report

North Korean supreme leader Kim Jong Un on Saturday called for gathering the country's military power and asked defense troops to go into a state of 'high-alert posture'. Citing a statement by KCNA, the state media of the Democratic People's...


कांग्रेस महाधिवेशन १६ भदौमा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबारे चासो र चर्चा बढिरहेका बेला भदौमै महाधिवेशन गर्ने भएको छ । तर, अगाडि तोकिएको मितिभन्दा ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने १ महिना ढिला ६ साउनदेखि सुरु गर्ने बताइएको छ । शनिबार...


गण्डकीमा कृष्णचन्द्र मुख्यमन्त्री नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तका लागि आधार...


छनौट खेलमा नेपाल अस्ट्रेलियासँग ०-३ ले पराजित

एसियाली विश्वकप छनौटको समूह 'बी' को अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ०-३ गोल अन्तरले पराजित भएको छ । यो पराजयसँगै आगामी एसियाली विश्वकपको नेपालको यात्रामा पूर्णविराम लागेको छ । हारपछि भर्चुअल पोस्ट म्याच कन्फ्रेन्समा प्रतिक्रिया दिदै नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने...


युरोकपमा इटालीको विजयी सुरुवात

युरोकप २०२० को पहिलो खेलमा टर्कीलाई हराउँदैइटालीले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको समूह 'ए' को खेलमा टर्कीका मेरिह डेमिरले आत्मघाती गोल गर्दा इटालीले अग्रता लिएको थियो । ३-० गोल अन्तरले टर्कीलाई हराउने क्रममा इटालीका लागि चिरो इमोबाइल र...


युरोकप आजदेखि सुरु हुँदै, उद्‌घाटन खेलमा इटाली र टर्की भिड्ने

युरोपियन च्याम्पियनसिपको १६औँ संस्करण युरोकप २०२० आज शुक्रबारदेखि सुरुहुँदै छ । अघिल्लो वर्ष हुनुपर्ने उक्त प्रतियोगिता कोरोना महामारीका कारण १ वर्षपछि हुन लागेको हो । यस प्रतियोगितामा कुल २४ टिमले प्रतिस्पर्धा गर्दै छन्,जसमध्ये ९ वटाटिम पूर्वविजेताको हैसियतमा छन् । पूर्वविजेता...


एमालेको महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले दिएन मान्यता, २ जेठ २०७५ मा फर्किन बाध्य !

सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यससँगै अब एमाले माधवकुमार नेपाल खेमाले माग गरेअनुरूप २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ ।


गयो गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको पद

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । आज भएको मतदानमा उनको पक्षमा २७ र विपक्षमा ३० मत खसेको छ । गण्डकी प्रदेशमा जम्मा ६० सांसद छन् । मतदानमा ५८ जना सांसद उपस्थित थिए भने दीपक...


नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चले संघीय संसदबाट यदि पारित हुन नसकेमा अध्यादेशबमोजिम वितरित नागरिकताको प्रमाणपत्रमाथि कानुनी जटिलता उत्पन्न हुने भन्दै संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाटै नागरिकता वितरणको व्यवस्था...


आज १.८० अंकले घट्यो नेप्से

आज नेप्से परिसूचक १.८० अंकले घट्दै २९४४.७८ विन्दुमा रोकिएको छ । ३ करोड ६ लाख ६६ हजार ४४ कित्ताको किनबेचमा आज १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँको कारोबार भयो । आज हाइड्रोपावर कम्पनीका शेयरधनीले २.९९ प्रतिशतले...


अमेरिकाले २ वर्षभित्र अन्य मुलुकलाई ५० करोड मात्रा खोप उपलब्ध गराउने

अमेरिकाले २ वर्षभित्र करिब १०० वटा देशलाई ५० करोड फाइजर खोपको मात्रा उपलब्ध गराउने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले उक्त मात्रामाखोप उपलब्ध गराउने अमेरिकाका संचार माध्यमहरूले जनाएका छन् । गरिब देशहरूमा कोरोना भाइरसविरुद्धको खोपको दर वृद्धिका लागि...


मन्त्रिपरिषद् बिस्तार गर्दै प्रधानमन्त्री ओली, कोको बन्दै छन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । ८वटा मन्त्रालय आफूसँगै राखेका ओलीले आज मन्त्रिपरिषद् बिस्तार गर्न लागेका बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, रक्षा, गृह, वन...


आज सूर्य ग्रहण लाग्दै तर नेपालबाट नदेखिने

पञ्चांग निर्णायक समितिले जनाएअनुसार आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । नेपाली समयअनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने यो सूर्य ग्रहण नेपालबाट नदेखिने जनाइएको छ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मंगोलिया, चीन, नर्वे, ग्रिनल्याण्ड,...


'भदौमै महाधिवेशन हुन्छ': देउवा

नेपाली कांग्रेसको महाधिवेशनबारे अनेक टिप्पणी र विश्लेषण भइरहेका बेला सभापति शेरबहादुर देउवाले २०७८ भदौमै पार्टीको महाधिवेशन हुने बताएका छन् । बुधबार एक वक्तव्य जारी गर्दै देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान भएको...


प्रतिनिधिसभा विघटनको मुद्दामा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारसँग जबाफ मागेको छ । प्रतिनिधिसभाविघटनविरुद्धको मुद्दामा बुधबार संवैधानिक इजलासले सुनुवाइ गर्दै कारण देखाऊआदेश जारी गरेको हो । प्रतिनिधिसभा विघटनको मुद्दामा ९ असारदेखिलगातार सुनुवाइ गर्ने पनि इजलासले निर्णय गरेको छ ।


दोहोरो अंकले घट्यो नेप्से

आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर देखिएको तीब्रउतारचढावपछि बुधबार नेप्से परिसूच्क १३.५६ अंकले घटेर २९४६.५८ अंकमा झरेको छ । 'क' वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८३ अंकले घटेको छ । कारोबार रकममा भने...


सांसद थापाको पुनबर्हाली गर्ने निर्णय पुनरावलोकन गर्न माग गर्दै सभामुखले दिए भ्याकेट निवेदन

कृष्ण थापाको सांसद पदमा पुनबर्हाली गर्ने निर्णय पुनरावलोकन गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएका छन् । प्रदेशसभा सचिलायका तर्फबाट सभामुख अधिकारी र जनमोर्चा संसदीय दल गण्डकीको तर्फबाट दल नेता पियारी...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै