Khabarpato logo

         

स्थानीय विकास

विपद् व्यवस्थापन समितिको बैठक : विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय

खबरदाता

खबरदाता

विपद् व्यवस्थापन समितिको बैठक : विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय

निरन्तरको बर्षाका कारण सिन्धुपाल्चोकलगायतका विभिन्न स्थानमा बाढीपहिरोले व्यापक क्षति पुर्याउन थालेपछि बुधबार बिहान विपद् व्यवस्थापन कार्यकारी समितिको सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

स्रोतका अनुसार गृहमन्त्री नेत्रित्वको उक्त समितिको बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको छ । सो कार्ययोजनामा सबै मन्त्रालयको जिम्मेवारीका सम्बन्धमा विस्तारमा उल्लेख गरिएको बताइएको छ ।

त्यस्तै तीन महिना लगाएर मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतले बनाएको विपत प्रतिकार्ययोजनालाई   आजको बैठकले पारित गरेको  छ ।

बैठकले सिन्धुपाल्चोक, मनाङलगायत बाढी-पहिरो प्रभावित क्षेत्रमा खाद्यसामग्री, टेन्टलगायतका अन्य आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ ।

समितिको बैठकले नुवाकोटको दुप्चेश्वरको भीरमा ठूलो ढुंगा अड्किएको र त्यसले समुदायमा क्षति पुर्‍याउन सक्ने भएकाले त्यसलाई व्यवस्थापन गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढी र पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु हुनुका अतिरिक्त सो क्षेत्रमा व्यापक धनको क्षति भएको छ ।

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…