Khabarpato logo

समाचार

बिमस्टेकको मन्त्रीस्तरीय बैठक सम्पन्न : म्यान्मारको हिंसाप्रति बेवास्ता

खबरदाता

खबरदाता

बिमस्टेकको मन्त्रीस्तरीय बैठक सम्पन्न : म्यान्मारको हिंसाप्रति बेवास्ता

क्षेत्रीय शान्ति, सहयोग र सद्भावका लागि स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को १७ औं परराष्ट्रमन्त्रीस्तरीय बैठक सकिएको छ । उक्त बैठकमा म्यान्मारको हिंसाको विषयै प्रवेश गरेन । 

गत १ फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेपछि चर्किएको जनप्रदर्शनका क्रममा सेनाको गोली प्रहारबाट ५०० बढी प्रदर्शनकारीको ज्यान गइसकेको छ ।

उक्त क्षेत्रीय संगठनको वर्तमान अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठकमा सदस्य राष्ट्रहरु भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड र भुटान थिए । तर सबै मुलुकका परराष्ट्रमन्त्रीहरुले पूर्वनिर्धारित विमस्टेकको एजेन्डामाथि नै आफ्ना भनाइहरु राखेका थिए ।

मानव अधिकारको व्यापक उलंघन गर्दै सैनिक शासकले गरेको दमनको अन्तर्राष्ट्रिय स्तरमै कटु आलोचना भइरहेका बेला  एउटा सुसंगठित बहुराष्ट्रिय संस्थाको बैठकमा उक्त विषयले प्रवेशसम्म नपाउनुले यस्ता क्षेत्रीय संगठनहरूको औचित्यमाथि नै प्रश्न उठेको अन्तर्राष्ट्रिय सम्बन्ध एवं मानव अधिकारका विज्ञहरू बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि