Khabarpato logo

समाचार

कर्मचारी सञ्चयकोषमा स्थायी कर्मचारी आवश्यकता

खबरदाता

खबरदाता

कर्मचारी सञ्चयकोषमा स्थायी कर्मचारी आवश्यकता

कर्मचारी सञ्चयकोष पुल्चोक कार्यालयले स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कोषले २१ फागुनमा गोरखापत्रमा सूचना प्रकाशन गर्दै विभिन्न पदका लागि कर्मचारीको विज्ञापन गरेको हो ।

१ प्रबन्धक (प्रशासन), २ उपप्रबन्धक (प्रशासन), २ उपप्रबन्धक (कम्प्युटर इन्जिनियर), १३ सहायक प्रबन्धक (प्रशासन) र १ सहायक प्रबन्धक (प्रशासन कानुन)  गरी १९ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने भनिएको छ साथै लिखित परीक्षा सञ्चालन लोक सेवा आयोगबाट हुनेछ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले २१ फागुनदेखि २१ दिनभित्र दरखास्त दिन सक्नेछन् । सो अवधिपश्चात दोब्बर दस्तुर तिरी थप ७ दिनिभत्र अनलाइन दरखास्त दिन सकिनेछ ।

दरखास्तका लागि कर्मचारी सञ्चय कोषको वेबसाइटबाट अनलाइन फर्म भर्नुपर्नेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि