Khabarpato logo

समाचार

प्रचण्ड-माधवलाई सरकार बनाउन सहयोग गर्न सकिन्छ: कांग्रेस नेता पौडेल

खबरदाता

खबरदाता

प्रचण्ड-माधवलाई सरकार बनाउन सहयोग गर्न सकिन्छ: कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार बनाउन प्रचण्ड-माधव समूहलाई सहयोग गर्न सकिने बताएका छन् ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले अरूलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने उनको भनाइ थियो । 

कांग्रेसले आफ्नो हैसियतमा रहेर अरूलाई सरकार बनाउन सहयोग गर्न सक्ने, त्यसमा कांग्रेसको भूमिका अझ महत्त्वपूर्ण हुने उनको दाबी छ । ओलीलाई सरकार चलाउन सहयोग गर्न कांग्रेसलाई नैतिकताले नदपने, ओलीबाहेक प्रचण्ड-माधव समूहलाई सहयोग गर्न सकिने र यसबारे सकारात्मक हुन छलफल गरिने पौडेलले बताए ।

​पौडेलले पार्टी सभापति देउवालाई प्रधानमन्त्री बन्न सजिलो नभएको भन्दै देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ, छलफल गरेर निस्कर्ष निकाल्नुपर्ने धारणा राखे ।

आफू राष्ट्रपति बनेर थान्को लाग्न नचाहेको पनि उनले बताए ।

राष्ट्रपति पाउने आश्वासनमा प्रचण्ड-माधव समूह नजिक नभएको र बाँचुन्जेल लोकतन्त्रका लागि लड्ने उनको भनाइ छ ।

नेता पौडेलले निर्वाचन आयोग आफ्नो कर्तव्यबाट पदच्युत भएको आरोप पनि लगाएका छन् ।

नेकपा विवाद सल्टाउने विषयमा आयोगले नेताहरूको मुख हेरेर बसेको भन्दै उनले संवैधानिक निकाय कसैको मुख हेरेर बस्न नहुने बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि