Khabarpato logo

         

राजनीति

सबै समस्याका मूल कारक केपी ओली हुन्: माधव नेपाल

खबरदाता

खबरदाता

सबै समस्याका मूल कारक केपी ओली हुन्: माधव नेपाल

आज जारी आफ्नो खेमाको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको सबै समस्याको मूल कारक पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका  छन् ।

उनले केपी ओलीको अहंकार एवं व्यक्तिवादी चरित्र, गुटगत मनोवृत्ति र भजन मण्डलीको मनोकांक्षाले पार्टीमा समस्या आएको सुनाए।

केपी ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको बताउँदै उनले भने, ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन ।’

ओली सधैँ एक पक्षीय भएको र असहमत हुने पक्षलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले एक र्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप पनि लगाए ।

नेता नेपालले ओलीले पार्टी निर्णय र सहमति भएका भन्दा विपरीत काम गरेको उल्लेख गर्दै कुर्सी बचाउन संविधानको अपव्याख्या गरेको समेत दाबी गरे ।

ओलीले पार्टी एकतालाई स्वार्थसिद्धिको साधन बनाएको, जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाएको र आफ्नो गल्तीको दोष सधैँभरी अरूलाई थोपरेको नेता गुनासो गरे ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…