Khabarpato logo

         

अर्थ/वाणिज्य

निरन्तरको घाटामा आयल निगम, फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

खबरदाता

खबरदाता

निरन्तरको घाटामा आयल निगम, फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

पटकपटक मूल्य वृद्धि गर्दै आएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल तथा डिजेल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको आयल निगमले जानकारी दिएको छ ।

एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडानतर्फ)को खुद्रा बिक्री मूल्य यथावत कायम राखिएको छ ।

घाटामा गएको भन्दै निरन्तर मूल्य समायोजनका नाममा पेट्रोलियम पदार्थक‍ो‍ मूल्य बढाउँदै आएको निगमलाई अझै पनि पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा कायम रहने बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…