Khabarpato logo

समाचार

खारेज भयो गरिबी निवारण कोष

खबरदाता

खबरदाता

खारेज भयो गरिबी निवारण कोष

सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रममार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोष खारेज भएको घोषणा गरेका हुन् । 

कोषअन्तर्गत भएका संस्थालाई सहकारी बनाइने भएको छ । कोषको मातहत रहेको १९ अर्ब रुपैयाँ कोषलाई सहकारीकै सुरुवाती पुँजीमा रूपान्तरण गरिने पौडेलले बताए । 

समाजका गरिब तथा पिछडिएका वर्गको सक्रिय सहभागितामा गरिबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम संचालन गराउन र गरिबी निवारण कार्यमा संलग्न संस्थाहरूलाई अनुदान तथा आवश्यक सहयोग उपलब्ध गराई मुलुकबाट गरिबी निवारण गर्न गरिबी निवारण ऐन, २०६३ अन्तर्गत कोषको स्थापना भएको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि