Khabarpato logo

         

राजनीति

संसद विघटनविरुद्धका रिट हेर्दाहेर्दैमा

खबरदाता

खबरदाता

संसद विघटनविरुद्धका रिट हेर्दाहेर्दैमा

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दोस्रो पटक गरिएको संसद विघटनविरुद्ध परेका रिट निवेदन उपर संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ 'हेर्दाहेर्दै'मा राखिएको छ । रिट निवेदकका पक्ष र सरकारी वकिलहरूले आइतबार संवैधानिक इजलासका न्यायाधीश बमकुमार‌ श्रेष्ठमाथि उठेको प्रश्नबारेको बहस सकिएको छ ।

तर, मुद्दाको मूल विषयमा छलफल नै नभएकाले यसलाई 'हेर्दाहेर्दै'मा राखिएको छ ।

नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा रहेका र उनले संसद विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताएका छन् । तर, सरकारी वकिलले भने त्यसको प्रतिवाद गरेका छन् ।

संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिट निवेदनको सुनुवाइका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अतिरिक्त न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…