Khabarpato logo

         

समाचार

२२१ समाचार


न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास, बारको आन्दोलन जारी

न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधवार बन्दी प्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न ९ वटा इजलास गठन गरेका छन् ।जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोकेका हुन् । ९...


जीवनबहादुर शाहीलाई २१ सदस्यको समर्थन

कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेसगरेका छन् । गठबन्धनका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा उनले मंगलबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई दाबी पेसगरेका हुन् । शाहीलाई प्रदेशसभाका २१ सदस्यको समर्थन छ...


राजदूत सिफारिस समावेशी नभएको भन्दै सांसदहरूको आपत्ति

राजदूत सिफारिस समावेशी नभएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकमा सदस्यहरूले राजदूत सिफारिस समावेशी नभएको भन्दै आपत्ति जनाउँदै समितिले सच्याउन सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिएका हुन् । यसबारेमा समिति सभापति लक्ष्मणलाल कर्ण र सदस्यहरूबीच...


भारतीय टी- २० टिमको कप्तानी सम्हाल्दै केएल राहुल !

केएल राहुल भारतीय टी- २० टिमको कप्तान बन्ने भएका छन् । भारतीय संचार माध्यमहरूले राहुल टी- २० को कप्तान बन्ने र विराट कोहलीलेटी- २० विश्वकपपछि कप्तान छाड्ने समाचार दिइरहेका छन् । एएनआईले दिएको समाचारअनुसार रोहितशर्मा पनि केही समय आराम गर्नेछन्...


प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी भए पठाउन १० दिनको समय निर्धारण गर्ने...


बेन्च सेटिङ भयो, संवैधानिक इजलासलाई बन्दी बनाइयो : हरिहर दाहाल

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले बेन्चमा सेटिङ भएको र संवैधानिक इजलासलाई बन्दी बनाइएको आरोप लगाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर १९ जना न्यायाधीशहरूले इजलास बहिस्कार गर्दै आएका छन् भने सोही माग राखेर नेपाल बार एसोसिएसन...


नेपाल बार एसोसिएसनको आन्दोलनका अधिवक्ताहरूको आक्रोश

अधिवक्ता रमण श्रेष्ठको प्रश्न : प्रधानन्यायाधीशले मन्त्री बनाउने हो ? न्युज कारखाना काठमाडौं, १६ कात्तिक नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले कार्यपालिकामा भाग खोजेर प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरेको आरोप लगाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले जारी...


वरिष्ठ अधिवक्ता शाक्यको प्रस्तावः प्रधानन्यायाधीश र न्यायाधीशको वार्तामा बारलाई बोलाऊ

वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश र न्यायाधीशबीच भएको वार्तामा नेपाल बार एसोसिएसनलाई सहभागी गराउन माग गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले जारी राखेको आन्दोलनमा बोल्दै शाक्यले वार्ताको नाममा प्रधानन्यायाधीश राजीनामाबाट भाग्न खोजेको...


२२ कात्तिकसम्म ढुक्क प्रधानन्यायाधीश जबरा

सहकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा२२ कात्तिकसम्म ढुक्कले पदमा रहन पाउने भएका छन् । आफ्नो सम्मानजनक बहिर्गमनको मोडालिटीमा छलफल चलिरहेको र तिहारअघि बुधबारसम्म मात्र अदालत खुल्ने भएकाले मोडालिटीको छलफल तिहार बिदापछि घनीभूत हुने सर्वोच्च अदालतका एक न्यायाधीशले...


राजेन्द्र राईले मुख्यमन्त्रीको शपथ लिँदै, ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलसरकार विस्तारको तयारीमा जुटेकाछन् ।मुख्यमन्त्रीको शपथलगतै मन्त्रीहरूलाई पनि शपथ गराउने तयारीमा गठबन्धन दलहरू जुटेका हुन् । मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको...


बाह्रबिसे सबस्टेसन ठेकेदारलाई काम सुधार्न विद्युत् प्राधिकरणको अल्टिमेटम

नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ । सबस्टेसन निर्माणको ठेक्का पाएका चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार गर्न ४...


५६ वर्षमा शाहरुख, पुलिस अफिसरको भूमिका खोज्दै

बलिउड स्टार शाहरुख खानको मंगलबार २ नोभेम्बरमा जन्मोत्सव परेको छ । मंगलबार शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् ।बलिउडमा शाहरुखलाई रोमान्स किङको ट्याग दिइएको छ । उनलाई सम्झाउने नै उनले निर्वाह गरेका विभिन्न रोमान्टिक क्यारेक्टरले हो । यसैले गर्दा उनले...


गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् ।मन्त्रालयमा संचारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन् । गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि ऐन आवश्यक भएको उनको भनाइ थियो...


प्रदेश १ मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेसगरेका छन् । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भोलि १ बजेसम्म दाबी पेसगर्न आह्वान गरेका थिए । राईले नेपाली कांग्रेस, नेकपा...


शेयर बजार दोहोरो अंकले ओरालो, कारोबार रकम ७ अर्ब माथि

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्ज(नप्से)मा दोहोरो अंकको गिरावट आएको छ । साेमबारनेप्से परिसूचक १७.७५ अंकले घटेर २ हजार ८१९.८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ वटा कम्पनीले १३ करोड ४ लाख ३ हजार ३१२ कित्ता...


प्रदेश १ मा नयाँ सरकार गठनका लागि २१ घण्टाको समय, प्रदेश प्रमुखद्वारा दलहरूलाई आह्वान

प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीले आह्वान गरेका छन् । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि २वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई भोलि मंगलबार १ बजेभित्र आफ्नो...


'दक्षिणपन्थीका प्रतिनिधि प्रचण्डको भन्डाफोर गर्न चितवनमा महाधिवेशन' : बादल

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन् । परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड...


तसलिमाको फेसबुक एकाउन्ट पुन: बन्द

बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छन् । फेसबुकले फेरि ७दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् । सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई ७दिन प्रतिबन्ध लगाएको छ',उनले ट्विटरमा लेखेकी छन् ।...


इजलास फर्किए न्यायाधीश, प्रधानन्यायाधीशको राजीनामा सुनिश्चितताको माग कायमै

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजदेखिकाममा फर्किएका छन् । प्रधानन्यायाधीशसँग भएको वार्तापछि असन्तुष्ट न्यायाधीशहरूले सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै आदेशसमेत जारी गरेका छन् । प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएको भन्दै उनीहरू इजलास फर्किएका हुन्...


मुख्यमन्त्री आचार्यविरुद्ध मतदान गर्न कांग्रेसको ह्विप

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले मुख्यमन्त्री भीम आचार्यविरुद्ध मतदान गर्न आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।मुख्यमन्त्री आचार्यले गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जारी गरेको ह्विपमा भनिएको छ । कांग्रेसबाट...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै