Khabarpato logo

         

राजनीति

कर्णाली सरकार: मुख्यमन्त्री शाहीले पाउलान् विश्वासको मत ?

खबरदाता

खबरदाता

कर्णाली सरकार: मुख्यमन्त्री शाहीले पाउलान् विश्वासको मत ?


मुख्यमन्त्री शाहीले विश्वासको मत लिने

नेकपालाई मान्यता नदिएर साविकका एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले ब्युँताइदिएपछिको राजनीतिक जोड-घटाउले कन्द्रदेखि प्रदेशसम्मका सरकार पनि हल्लिएका छन् । प्रदेश १, बाग्मती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका सरकारमाथि अहिले विश्वासको मतको दबाब परिरहेको छ ।

यसबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गरेका छन् । प्रदेशसभा सचिवालयमा उनले हिजो उक्त पत्र दर्ता गराएका हुन् ।

प्रदेशसभा स्रोतका अनुसार ३ वैशाखमा बस्ने प्रदेशसभा बैठकमा मत विभाजन प्रणालीअनुसार विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीको सरकार अल्पमतमा परेको छ । उनलाई प्रतिस्थापन गरेर आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि एमालेले गृहकार्य गरिरहेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…