Khabarpato logo

         

फिचर/स्थानीय विकास

एमाले स्थायी कमिटीबाट हटाइए माधव खेमाका नेता, कोको परे कमिटीमा ?

खबरदाता

खबरदाता

एमाले स्थायी कमिटीबाट हटाइए माधव खेमाका नेता, कोको परे कमिटीमा ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आन्तरिक लडाइँले पुन: अर्को मोड लिएको छ । आज स्थायी कमिटीबाट माधव-झलनाथ खेमाका नेताहरू हटाइएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको स्थायी कमिटीमा उक्त खेमाका नेताहरूलाई हटाइएको हो । 'पार्टी एकता जोगाउन' सक्रिय वामदेव गौतमलाई भने राखिएको छ ।

नवगठित १७ सदस्यीय स्थायी कमिटी निम्नानुसार रहेको छ ।

१. केपी शर्मा ओली

२. वाममदेव गौतम

३. ईश्वर पोख्रेल

४. रामबहादुर थापा 'बादल'

५. विष्णु पौडेल

६. सुवासचन्द्र नेम्बाङ

७. शंकर पोखरेल

८. प्रदीप ज्ञवली

९. लेखराज भट्ट

१०. टोपबहादुर रायमाझी

११. सत्यनारायण मण्डल

१२. विष्णु रिमाल

१३. छबिलाल विश्वकर्मा

१४. पृथ्वी सुब्बा गुरुङ

१५. रघुवीर महासेठ

१६. केशव बडाल

१७. पुष्पराज कँडेल

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…