Khabarpato logo

         

मैलुङ खोला जलविद्युतले जारी गर्दै ७ लाख ३६ हजार कित्ता आईपीओ

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । १४…

मध्य भोटेकोसी जलविद्युत्‍को आईपीओ खुला

मध्य भोटेकोसीजलविद्युत कम्पनीले आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लाग…

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

तेह्रथुम पावर कम्पनी लिमिटेडले ५ साउनदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लाग…

फिचर/विशेष

एमाले स्थायी कमिटीबाट हटाइए माधव खेमाका नेता, कोको परे कमिटीमा ?

खबरदाता

खबरदाता

एमाले स्थायी कमिटीबाट हटाइए माधव खेमाका नेता, कोको परे कमिटीमा ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आन्तरिक लडाइँले पुन: अर्को मोड लिएको छ । आज स्थायी कमिटीबाट माधव-झलनाथ खेमाका नेताहरू हटाइएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको स्थायी कमिटीमा उक्त खेमाका नेताहरूलाई हटाइएको हो । 'पार्टी एकता जोगाउन' सक्रिय वामदेव गौतमलाई भने राखिएको छ ।

नवगठित १७ सदस्यीय स्थायी कमिटी निम्नानुसार रहेको छ ।

१. केपी शर्मा ओली

२. वाममदेव गौतम

३. ईश्वर पोख्रेल

४. रामबहादुर थापा 'बादल'

५. विष्णु पौडेल

६. सुवासचन्द्र नेम्बाङ

७. शंकर पोखरेल

८. प्रदीप ज्ञवली

९. लेखराज भट्ट

१०. टोपबहादुर रायमाझी

११. सत्यनारायण मण्डल

१२. विष्णु रिमाल

१३. छबिलाल विश्वकर्मा

१४. पृथ्वी सुब्बा गुरुङ

१५. रघुवीर महासेठ

१६. केशव बडाल

१७. पुष्पराज कँडेल

ताजा

सबै

डा. विश्व पौडेल योजना आयोगका उपाध्यक्ष

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्…

जसपा संसदीय दलका नेता चयन गर्न ३ सदस्यीय समिति

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न३ सदस्यीय निर्वाचन समितिगठन …

गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस

माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफा…

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकुसैनिकहरूलाई इराकबा…

लोकप्रिय

सबै

CIA may deploy 'China Specialist' to effectively compete with China: Director Burns

Central Intelligence Agency (CIA) director William Burns has said that China is…

NC office-bearers meet

A meeting of the existing and former office-bearers of the ruling Nepali Congre…

क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा अन्तिम प्रतिवेदन बुझाउने

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा अन्तिम प्रतिवेदन बुझाउन…

बालकृष्ण लामिछानेको गजल

अझै के के भनूँझैँ बात कस्तो हो ? पिएको प्यार तिम्रो मात कस्तो हो ? अनौठो सक्सकीले झक्…

यो पनि

देवेन्द्र केसीः एटीसी अफिसरदेखि अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकसम्म

देवेन्द्र केसीः एटीसी अफिसरदेखि अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकसम्म

आजभन्दा ५९ वर्षअघि ३ मंसिर २०१९ मा प्रकृतिकी रानी कास्कीको तत्कालीन भलाम गाउँ पञ्चायत…

ओलीले विश्वास नगरेका माधव खेमाका यी ९८ नेता

ओलीले विश्वास नगरेका माधव खेमाका यी ९८ नेता

नेपाल कम्युनिस्ट पार्टी (एमाले) आन्तरिक किचलो र लफडासँगै दशौँ महाधिवेशनको तयारीमा ल…

एमाले स्थायी कमिटीबाट हटाइए माधव खेमाका नेता, कोको परे कमिटीमा ?

एमाले स्थायी कमिटीबाट हटाइए माधव खेमाका नेता, कोको परे कमिटीमा ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आन्तरिक लडाइँले पुन: अर्को मोड लिएको छ । आज स्थायी …

नाम मात्रको 'फ्री भिसा, फ्री टिकट', रोकिएन ठगी, विभाग के हेरेर बसेको छ ?

नाम मात्रको 'फ्री भिसा, फ्री टिकट', रोकिएन ठगी, विभाग के हेरेर बसेको छ ?

फ्री भिसा र फ्री टिकट लागू भएको देश कतार १ लाख ४० हजार रुपैयाँ तिरेर जान लागेको क…