Khabarpato logo

         

लोकसेवा

लोकसेवामा सोधिन सक्ने वस्तुगत प्रश्नहरू

खबरदाता

खबरदाता

लोकसेवामा सोधिन सक्ने वस्तुगत प्रश्नहरू

१. पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी (आईसीपी) विधिवत रूपमा कहिलेदेखि संचालनमा आएको हो ?

- २४ २०७४ चैत २४ (७ अप्रिल २०१८ )

२. भूपरिवेष्ठित अल्पविकसित मुलुकको बृहत्तर हित र सहकार्य एवं अध्ययन अनुसन्धानका लागि राष्ट्रसंघअन्तर्गतको थिङ्क ट्याङ्कमा नेपाल सदस्य हुने विषय संसद्‍बाट कहिले पारित भएको हो ?

- २२ साउन २०७४

३. चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना मन्त्रिपरिषद्ले कहिले स्वीकृत गरेको हो ?

- ४ जेठ २०७४

४. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

- सन् १९९८

५. चीनद्धारा अघि सारिएको वान बेल्ट वान रोड (ओबीओआर) समझदारी पत्रमा नेपालले कहिले हस्ताक्षर गरेको हो ?

- २९ वैशााख २०७४ (१२ मे २०१७)

६. नेपालको राष्ट्रिय झन्डाका डिजाइनर को हुन् ?

- शङ्करनाथ रिमाल

७. कछुवा संरक्षण केन्द्र कहाँ स्थापना गरिएको छ ?

- झापास्थित सुनखानी सिमसार क्षेत्र

८. नेपाल विद्युत् प्राधिकरणले मुलुकभर लोडसेडिङ अन्त्यको घोषणा कहिले गरेको हो ?

- ३१ वैशाख २०७५

९. भूमिसम्बन्धी ऐन, २०२१ अनुसार ‘विभाग’ भन्नाले के बुझिन्छ ?

- भूमि व्यवस्थापन तथा अभिलेख विभाग

१०. नेपालमा राष्ट्रिय गौरवका आयोजनाहरु कति छन् ?   

- २४ वटा

११. भारतका प्रथम गर्भनर को हुन् ?  

- Warren Hastings (1732–1818)

१२. युरोपेली समुदायमा पछिबाट सदस्यता पाउने मुलुकलाई के भनेर चिनिन्छ ?    

- Outer six

१३. आसियानमा विश्वको कुल जनसंख्याको कति प्रतिशत जनसंख्या रहेको छ ?    

- ८.८ प्रतिशत

१४. काठमाडौँको हावापानीलाई कुन वर्गमा राखिन्छ ?    

- समशीतोष्ण

१५. दोस्रो संविधानसभाको निर्वाचनमा समलिंगी मतदाता कति थिए ?   

- १५५

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गरेको छ । वाणिज्य…

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवा आयोगले पूर्वसूचनाबमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी वि…

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

परिभाषा/अवधारणगत पक्ष मानवअधिकार मुलभूत रूपमा मानवीय मूल्य र मर्यादालाई केन्द्रविन्दु…

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शाासनका बारे विभिन्न खालका धारणाहरूप्रस्तुत भएका पाइन्छन् । यतिबेला लोकसेवा आयोगमा त…