Khabarpato logo

कला/साहित्य

भोजराज घिमिरेको गजल

भोजराज घिमिरे

भोजराज घिमिरे

भोजराज घिमिरेको गजल

बैँस नै बेचिए, ‘पाठेघर’ बेचिए
ज्यून खोज्दा कसैका अभर बेचिए !

'दासको जिन्दगी मात्र हो जिन्दगी'
भन्नलाई जीवनका ‘रहर’ बेचिए !

रात दिनमा भएझैँ बढ्यो चाहना
लास भै हरवदनका ‘बगर’ बेचिए !

हाँसो गर्नेहरू हाँस्दछन् दु:खमा
आँसु झार्ने दुई के ‘नजर’ बेचिए ?

चोट छन्, दर्द छन्, छन् अनेकौँ व्यथा
मात्र मुस्कान छर्ने ‘अधर' बेचिए !

बन्धकीमा नजर राख्न खोज्नेहरू
देशमै हेर कसरी ‘सदर’ बेचिए ?

बहर ए मुतदारिक मुसम्मन सालिम

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि