Khabarpato logo

कला/साहित्य

वसन्ता बरालको गजल

वसन्ता बराल

वसन्ता बराल

वसन्ता बरालको गजल

न थ्यो दोष तिम्रो, न थ्यो दोष मेरो
तिमी थ्यौ न होसमा, न भो होस मेरो ।

नमानी, नठानी भयो के नजानी 
र, पानी थियो मन बन्यो ठोस मेरो ।

तिमी भित्रभित्रै कहाँ पो हराएँ 
दिलैले तरेथ्यो सयौँ कोश मेरो ।

समेट्यौ तिमीले तिमीमै मलाई 
म थेँ रित्तिएको कहाँ जोस मेरो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि