Khabarpato logo

         

स्थानीय विकास

ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

खबरदाता

खबरदाता

ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरीले कोभिशिल्ड खोप लगाएका करिब साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप उपलब्ध गराउने आदेशको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

अस्ति २३ फागुन देखि ३ चैत सम्म सञ्चालित खोप अभियानमा देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड नामक खोप दिइएको थियो । उक्त पहिलो डोज लगाएको १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने भए पनि करिब साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।

पहिलो डोज लगाएका सबै ज्येष्ठ नागरिकलाई गत १५ जेठ सम्ममा दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म नदिएकाले ज्येष्ठ नागरिकको हक लगायतका मौलिक हक उल्लंघन भएको दाबीसहित सर्वोच्चमा रिट दायर गरिएको स्रोतले जनाएको छ ।

गिरीको रिट निवेदनमा सुनुवाईका लागि मंगलबार पेशी तोकिएको छ ।

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…