Khabarpato logo

         

स्वास्थ्य

नेपालमा कोभिड-१९ को कप्पा भेरियन्ट भेटियो

खबरदाता

खबरदाता

नेपालमा कोभिड-१९ को कप्पा भेरियन्ट भेटियो

नेपालमा कोभिड- १९ को कप्पा भेरियन्ट (बी.१.६१७.१) भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालबाट ४८ वटा नमुना छनोट गरी भारतमा परीक्षणका लागि पठाइएकामा केही नमुनामा कप्पा भेरियन्ट पुष्टि भएको हो ।

४९ मध्ये ४७ वटा नमुनामा डेल्टा भेरियन्ट देखिएको र एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको बताइएको छ । त्यस्तै, ४७ डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएका नमुनाहरूमध्ये ९ वटामा थप उत्परिवर्तन (के४१७एन म्युटेसन) भई एवाइडटवान (एवाई.१) नामको भेरियन्ट पुष्टि भएको छ ।

मन्त्रालयले कप्पा भेरियन्ट हालसम्म १० वटाभन्दा बढी राष्ट्रहरूमा पुष्टि भइसकेको जनाएको छ । यससँगै नेपालमा अहिलेसम्म डेल्टा, अल्फा र कप्पा भेरियन्ट देखिका छन् । मन्त्रालय स्रोतका अनुसार अहिले देखिएका ३ वटै भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने अध्ययनबाट पुष्टि भएको छ ।

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…