Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


कुमारी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । कुमारीले शेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र २.६७ प्रतिशत नगद लाभांश (करसहित)...


महिला लघुवित्तको लाभांश संशोधन

महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअनुसार अब कम्पनीले ४करोड ७५...


सांग्रिला बैंकको बोनस शेयरपछिको मूल्य समायोजन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेलेशुक्रबार बैंकको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार ३६८ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेपछिको मूल्य ३३४ रुपैयाँ ५५ पैसा...


एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने

नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ । यसका लागि एमाले केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । पत्रमा अधिवेशन गर्न सहजीकरण गर्नेदेखि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ पालिकालाई सम्बोधन गर्ने...


चीनले आक्रमण गरे ताइवानको रक्षा गर्छौंः अमेरिका

अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताइवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्ने चेतावनी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौँ',राष्ट्रपति बाइडेनले भने । तर, ह्वाइटहाउसका प्रवक्ताले राष्ट्रपतिको भनाइले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको...


स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस शेयर दिने, २७ कात्तिकमा साधारणसभा

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा १३औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो । सभा नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुनेछ । साधारणसभा तथा...


'एमसीसीमा नेपालकै कानुन लागू हुन्छ, जस्ताकाे त्यस्तै पारित हुन्छ': प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् । बाढी-पहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा एमसीसी जस्ताको त्यस्तै पारित हुनेबताएका हुन् । 'एमसीसी...


ओरालोमा शेयर बजार

आज साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४.७० अंकले घटेर २हजार ५५६.९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज २१६ वटा कम्पनीको६ करोड १० लाख ६ हजार ४५२ कित्ता...


एमाले स्थायी कमिटी बैठक जारी, के होला निर्णय ?

नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठान च्यासलमामा जारी बैठकमा ५ वटा एजेण्डामाथि छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार बैठकका मुख्यतः विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा...


ट्रम्पले गरे नयाँ सामाजिक संजाल घोषणा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक संजालट्रुथ सोसल संचना गर्ने भएका छन् । ट्विटर र फेसबुकले राष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन गरेपछि उनले नयाँसामाजिक संजाल संचालन गर्न लागेका हुन् । ट्रम्पले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले ट्रुथ सोसल...


पहिरो प्रभावित क्षेत्रमा जान सकेनन् प्रधानमन्त्री

बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् ।बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला- ४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर, पहिरो प्रभावित क्षेत्रको...


बार्सिलोनासँग फातीको ६ वर्षेे सम्झौता नवीकरण

युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ वर्षको सम्झौता नवीकरण गरेका छन् ।बिहीबार १८ वर्षीय युवा खेलाडी फातीले बार्सिलोनासँग बाँकी ६ वर्ष रहनेगरीसम्झौता नवीकरण गरेका हुन् । बुधबार राति युईएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलाई१-० गोल अन्तरले पराजित गरेपछि युवा...


आर्यन खानको सुनुवाइ २६ अक्टोबरमा

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइबम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ । गत २ अक्टोबरमा क्रुज सिपमा ८ जना साथीसहित पक्राउ परेका आर्यन मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् । आर्यनले ड्रग्स सेवन...


'उचाइ' टिम मनाङमा

गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौंमा २दिनको छायांकन सकेर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्यछायांकन गरिरहेको छ । ८...


माओवादी केन्द्रले तोक्यो विभागका जिम्मेवारी, कसले कुन विभाग पाए ?

नेकपा (माओवादी केन्द्र)ले विगतमा जसजसले मन्त्रालय चलाएका छन्, उनीहरूलाई नै सबन्धित विभागको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अर्थ मन्त्रालय चलाएका वर्षमान पुनलाई अर्थ तथा योजना विभागको जिम्मेवारी दिइएको छ भने पराराष्ट्र मन्त्रालय चलाएका नारायणकाजी...


प्रि-ओपन सेसनमा सामान्य अंकले नेप्से उकालो

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ । यस सेसनमा सूचक २ हजार ५७३.०५ विन्दुमा आइपुगेको छ । बुधबार नेप्से ६०.५६ अकंले बढेर २ हजार ५७१.६६ विन्दुमा बन्द भएको थियो । बिहीबारकाे...


निरन्तर उकालोमा सुन-चाँदीको मूल्य

दसैँसकिँदापनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । बिहीबार सुन तोलामा तीन सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार महासंघले छापावाल...


बाग्मती प्रदेशसभाको बैठकमा एमाले सांसद अनुपस्थित हुने

अल्पमतमा परेकी बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भनिए पनि प्रदेशसभाको बैठकका विषयमा अन्याेल भएको छ । प्रदेश सरकारको सत्तारुढ दल नेकपा एमालेले बिहीबारका लागि आह्वानगरेको बैठक सार्नका लागि सभामुखलाई आग्रह गरेर बुधबार नै पत्र पठाइसकेको...


फुटबल प्रशिक्षक अल्मुताइरी नेपाल फर्कन तयार

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिनै लाग्दा एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार भएका...


'एमालेमा केही नेताका पारिवारिक र अन्य स्वार्थहरू हावी भइरहेका छन्'

नेकपा एमालेमा समूहगत स्वार्थ हावी भएको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य असन्तुष्ट बनेकी छन् । बाग्मती प्रदेशकीमुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले एमालेको वडा अधिवेशन र पालिका अधिवेशन ६ कात्तिकमादेशभर एकै पटक गर्ने पार्टीको निर्देशनप्रतिअसन्तुष्टि पनि पोखेकी छन् । आज काठमाडौंमा आयोजित नेकपा...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै