Khabarpato logo

         

राजनीति

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

खबरदाता

खबरदाता

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा (माओवादी केन्द्र) ले आज मंगलबार ३ बजे बस्नेगरी  स्थायी कमिटी बैठक बोलाएको छ ।

स्रोतका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गर्ने राजनीतिक प्रतिवेदन तथा केन्द्रीय कार्यालयले पेस गर्ने विधानमाथि छलफल गरिनेलगायत पछिल्लो राजनीतिक परिस्थितिबारे पनि विमर्श गरिनेछ ।

पछिल्लो समयमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई-उपेन्द्र यादव नेतृत्वको एउटा खेमा मिलेर प्रधानमन्त्री ओलीका विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला माओवादी केन्द्रले स्थायी कमिटी बैठक डाकेको हो ।

प्रधानमन्त्रीका विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मात्रैे समर्थन फिर्ता लिने भन्दै माओवादीले सरकारलाई दिएको समर्थन अझै फिर्ता लिएको छैन

जसपाको अनिर्णयका कारण अविश्वासको प्रस्ताव ल्याउन ढिलाइ भइरहेको बताउदै आएका कांग्रेस-माओवादीका नेताहरू अबभने जसपाले निर्णय गरे वा नगरे पनि एक-दुई दिनमा अविश्वास प्रस्ताव दर्ता गराउने तयारी भएको बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…