Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन मुख्यमन्त्रीले दिए राजीनामा

आफूविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का २८ सांसदले बैशाख २ मा मुख्यमन्त्री गुरुङविरुद्ध...


जसपाको एकताबद्ध भएर ओलीका विरुद्धजाने औपचारिक निर्णय : को बन्ला नयाँ प्रम ?

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो खेमालाई प्रयोग गरेर खेल्दै आएको राजनीतिक खेल तत्कालका लागि समाप्त भएको छ । जसपाको आइतबार बसेको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत लिंँदा आफ्ना सांसदलाई पक्ष र...


शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शाासनका बारे विभिन्न खालका धारणाहरूप्रस्तुत भएका पाइन्छन् । यतिबेला लोकसेवा आयोगमा तयार पारिएको शाखा अधिकृत दोस्रो पत्र शासन प्रणालीमा समावेश गरिएको शासन प्रणाली खण्डको विषयलाई लोकसेवा सफलताकालागि उपयुुक्त हुने हेतुले यसमा विषयवस्तुलाईदेहायअनुसार प्रस्तुत गरिएको छ । शाासनको परिचय 'शासन: नीति,...


प्रधानमन्त्रीलाई धक्का : ठाकुर-महतोले नदिने विश्वासको मत! के हुन्छ विश्वास गुमाए ?

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बिहान बालुवाटारमै भेटेर विश्वासको मत नदिने जानकारी गराएका छन् । जसपा नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत दिन आग्रह गरेकोमा आफ्ना मागसमेत...


ओराल‍ोमा नेप्से, राताम्मे बन्यो शेयर बजार

आइतबार शेयर बजार अघिल्लो दिनको तुलनामा १८ अंकले घटेको छ । कारोबार बन्द हुँदा बजारका सबै सूचक राताम्मे भएका छन् । सो अंकको गिरावटसँगै परिसूचक २६१८ अंकमा कायम भएको छ । दिनभर शेयर बजार उतारचढावमा रह्यो । खासगरी यतिबेला अन्योलपूर्ण...


लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस

लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् । मूल घर खोटाङ भई...


At least 30 killed in Kabul explosion

A bomb exploded on Saturday in west Kabul, killing more than 30 people. In the explosion taken place near a girls school, mostly young pupils between 11 and 15 years old were killed. Agencies have reported that more than 50...


नेपाल-खनाल खेमाले बोलायो स्थायी कमिटी बैठक, ओलीलाई दिएको अल्टिमेटम कार्यान्वयनका लागि छलफल गरिने

नेकपा (एमाले) को माधवकुमार नेपाल-झलनाथ खनाल खेमाले आफ्ना खेमाका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न भन्दै स्थायी कमिटी बैठक बोलाएका छन् । यसअघि हिजो शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५को अवस्थामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई२४ घण्टे अल्टिमेटमदिने...


गरुड पुराण लगाउन मन छ शासकका नाममा

नजिकैबाट ओहोरदोहोर गरिरहेको छ हरेक सेकेण्ड मृत्युको कालो छाया - अनिकाल - रोग - भोक - त्रास - असुरक्षा - आतंक - महामारी बनेर । सुरक्षित आवासमा ढसमस्स बसेको छ मेरो देशको शासक - मानिसको कोकोहोलो सुन्दै - जलिरहेका लासहरू...


कोरोना

जगत उजाडिँदै थियो, थिएन आस साथमा उसै विशेष कालमा, घुस्यो विषाणु माथमा न दृष्टिले गिराउने, न दाँँतले चबाइने न अग्निले डडाउने, न भेलले बगाइने कहाँ थियो कसोगरी, जगत् जिलाउँदै छ त्यो नसोध्छ उँच, नीच नै, जहर पिलाउँदै छ त्यो ।...


बुबालाई चिठ्ठी

कविता छन्द:पन्चचामर बुबा !बुबा !!बुबा !!!बुबा !!!!भएँ म दूर हे बुबा !! छ विश्व बन्द जेलझैँ म फर्कने त के कुरा ? म देख्छु चित्रमा तिमी कुरेर बस्दछौ कतै म आउँदै थिएँ त्यतै तथापि अड्किएँ यतै ।१। सुपुत्र ज्येष्ठ भेट्नको...


टेको

चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर । यति धेरै चर्किएका छन् कि घरका भित्ताहरू जहाँबाट छिरेको चिसो बतासले रातभर खोकिरहन्छ अस्ताउन लागेको बूढो घाम । दलिनमा चढेर जब छेपारोले धुलो खसाल्छ 'भुइँचालो भुइँचालो' भन्दै रुन्छन् कराउँछन् चम्किन लागेका...


पुस्तक सारांश: द वान थिङ (मात्र एक चिज)

किताबको नाम: मात्रएक चिज (द वान थिङ) लेखक: ग्यारी केलर र जे पापासन अनुवादक: स्मृति पुर्जा तपाईं क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई किन चिन्नुहुन्छ ? मात्र एक चिज फुटबलका कारण । तपाईं मार्क जुकरबर्गलाई किन चिन्नुहुन्छ ? मात्र एक चिज...


सभापति देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

आइतबार साँझका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त बैठकमा भाग नलिने बताएका हुन् । सभापति देउवाले सरकारले हालै...


कांग्रेस संसदीय दलको बैठक आज २:०० बजे बस्ने, मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि आजै

आगामी २७ वैशाखको विशेष अधिवेशनमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । बैठक आज शनिबार दिउँसो २:०० बजे बस्नेछ । प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल गर्ने रसांसदलाई निर्देशन...


लापरबाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने जिप्रकाको तयारी

भक्तपुरको मध्यपुर थिमि३, कौशलटारमा अवस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले कारवाही गर्ने तयारी गरेको जनाइएकोछ । अस्पतालको लापरवाहीका कारण दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएपछि कारवाही गर्ने तयारी भइरहेको हो। स्वीकृतिप्राप्त शय्याको संख्याभन्दा दोब्बर बिरामी भर्ना लिएको र समयमै...


सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख ७७ हजार ५६९ कित्ता शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद लाभांश वितरण...


अरुण भ्याली हाइड्रोले थप गर्‍यो हकप्रद शेयर भर्ने म्याद

अरुण भ्याली हाइड्रोपावर कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रदको निम्ति दरखास्त दिने म्याद थप गरेको छ । कम्पनीले हकप्रद शेयरको निम्ति ६ वैशाख देखि २६ वैशाखसम्म तोकेकोमा ७ दिन थप गरी २ जेठसम्म पुर्याएको हो । कम्पनीले हालको विषम परिस्थितिलाई...


पछिल्लो २४ घन्टामा ९ हजार बढी संक्रमित, ५० को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको थियो ।...


संवैधानिक परिषद्को बैठक बोलाइयो, सभामुख नजाने

संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बस्नेगरि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । परिषद्का सदस्यसमेत रहेका सभामुख अग्निप्रसाद सापकोटा भने परिषद्सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उक्त...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै