Khabarpato logo

         

अर्थ/वाणिज्य

४४१ समाचार


अरुण भ्याली हाइड्रोले हकप्रद शेयर निश्कासन गर्ने मिति ताेक्यो

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो ६ वैशाख २०७८ देखिकम्पनीको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १०:५ प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने भएको छ । कम्पनीले विद्यामान चुक्ता पुँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँको ५० प्रतिशत...


आजको नेप्से: उत्साह नबढी निराशा

प्रि-ओपन सेसनमा नै अलटाइम हाई रेकर्ड बनाएको शेयर बजार परिसूचक नेप्से कारोबार खुल्नासाथ ओरालो लागेर पुनः फर्किएको छ । कारोबार सुरु हुनासाथ २६४५.५० अंकमा पुगेको नेप्से त्यसयता लगातार घटेर २६१७ अंकमा आइपुगेपछि पुन: दिनभर अस्थिर बन्दै २६३१.८९ अंकमा पुगेर बन्द...


सहज बन्दै पर्यटन क्षेत्र, १ महिनामा भित्रिए १५ हजार पर्यटक

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार १...


नेप्से हरियाली बन्दा कसले कति कमाए ?

बुधबार शेयर बजार हरियाली बनेको छ । आज सबैभन्दा धेरै फाइदा महिला लघुवित्त वित्तीय संस्थालाई भएको छ । आज यस कम्पनीको शेयर मूल्य ६० रुपैयाँले बढेर ६६२ रुपैयाँ पुगेको छ । सो कम्पनी ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेको...


आगामी आर्थिक वर्षमा नेपालको जीडीपी २.७ प्रतिशतले बढ्ने

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने र अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जीडीपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसियाको...


सुनको मूल्यमा निरन्तर गिरावट

स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले ओरालो लागेको छ । बुधबार सुन तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । मंगलबार छापावाला सुन तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी...


नेप्सेको सफ्टवेयरमा समस्या, लगानीकर्ता आक्रोशित

बुधबार नेपाल स्टक एक्स्चेन्जको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा समस्या देखिएको छ । प्रणालीमा समस्या उत्पन्न भएपछि लगानीकर्ताहरूले कारोबार गर्नपाएका छैनन् । शेयर कारोबार हुने समय दिउँसो ११ बजेदेखि ३ बजेसम्मटीएमएसमा समस्या उत्पन्न हुँदा लगानीकर्ताहरूरुष्ट भएका छन् । नेपालमा हप्तामा जम्मा...


२ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २लघुवित्तहरूको लाभांश सुरक्षित गर्ने आज अर्थात् १८ चैतअन्तिम दिन रहेको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था रसारथिनेपाल लघुवित्त वित्तीय संस्थाले१९ चैतमा बुक क्लेज मिति तोकेकाथिए। सभाले असार मसान्तसम्म कायम चुक्ता पुुँजीको १५.३४ प्रतिशतका दरले बोनस शेयर...


जलविद्युत लगानी तथा विकास कम्पनीले माग्याे हकप्रदकाे अनुमति, अनुमति पाए सतप्रतिशत निश्कासन हुने

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसिएल)ले हकप्रद शेयर निश्कासनलागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बोर्डले प्रकाशनगरेको सूचनाअनुसार कम्पनीले १ बराबर १ अनुपातमा अर्थात् सतप्रतिशत हकप्रद निश्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । प्रतिकित्ता १०० अंकित दरका ११ करोड...


नेप्से झिनो अंकले घट्दा यी हुन् कमाउने कम्पनीहरू

सोमबार नेप्से परिसूचक ५.४५ अंक घटेर २५४३.५२ विन्दुमा पुगी रोकिएको छ । यस दिन ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । गत बिहीबारको तुलनामा यस दिन कारोबार...


२ वटा लघुवित्तको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जले सोमबार २ वटा लघुवित्तको बोनस शेयर सूचीकृत गरेको छ । सूचीकृत हुनेमा एनएमबी लघुवित्त वित्तीय संस्था र आरएसडीसीलघुवित्त वित्तीय संस्था रहेका छन् । एनएमबी लघुवित्त वित्तीय संस्थाको ८ लाख ६१ हजार ८७३.२५ कित्ता र आरएसडीसी लघुवित्त वित्तीय...


ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट : कसरी हेर्ने ?

आज शुक्रबार ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरेको हो । गत २१ फागुनदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका...


ज्योति लाइफकाे शेयर बाँडफाँट आज, १२ लाख १० हजारको हात शून्य !

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको आईपीओ शेयर आज बाँडफाँट हुने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आईपीओ निश्कासन गरेको थियो,जसमा ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता म्युचुअल...


सिद्धार्थ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ३.७८९४ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४ प्रतिशत लाभांश शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको छ । ११ चैतमा गते बसेको सञ्चालक समितिको बैठकले सो...


४५ लाख भारू पर्ने मोटरसाइकलको बुकिङ खुल्यो, कस्तो होला ?

बीएमडब्ल्यूमोटोरेडले आइतबार आफ्नो फ्ल्याग सिप स्पोर्ट्स बाइक एस १००० आरआरको 'एम पर्फर्मेन्स' मोडेल भारतमा लन्च गरेको छ । एउटा स्ट्यान्डर्ड एम १०००आरआरको मूल्य ४२ लाख भारतीय रुपैयाँ राखिएको भए तापनि त्योभन्दा पनि उत्कृष्ट त्यसैको अर्को मोडेल 'एम १००० आरआर कम्पिटिसन'को...


नेप्सेमा दोहोरो अंकको गिरावट: कसले कति कमाए, कति गुमाए ?

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर २५४८.९६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन्दुले घटेर...


बीमासम्बन्धी विधेयकमा दफावार छलफल प्रारम्भ

संघीय संसदको अर्थ समितिमा बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याई बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले सङ्घीय संसद्ले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने गरी बनाएको विधेयकमाथि शृङ्खलाबद्ध पुनः छलफल प्रारम्भ भएको छ । अर्थ समितिका...


सूर्योदयले ताेक्याे बुक क्लाेज मिति, यस्ता छन् साधारणसभाका प्रस्ताव

सूर्योदय लघुवित्त वित्तीय संस्थाले संस्थाको आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले ३१ चैतमा स्याङ्जामा बिहान साढे ८ बजे सभा बोलाएको हो । लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पुँजीको १५.३५७७३४१ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव सभामा...


नेप्से १४ अंकले बढ्यो, कसले कति कमाए ?

मंगलबार नेप्से परिसूचक १४.५७ अंकले बढेर २४२८.९५ अंकमा पुगेको छ । आज १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा कारोबार भएको छ । आज ९८ वटा कम्पनीको शेयर...


लाभांश वितरणका लागि उन्नति लघुवित्तको साधारणसभा

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने र एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गर्न छैठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले ३१ चैतमा भैरहवामा बिहान साढे १० बजे सभा बोलाएको हो । लघुवित्तले गत...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै