Khabarpato logo

         

अर्थ/वाणिज्य

४४१ समाचार


राधी विद्युतले गर्‍यो १४७.५२ प्रतिशत हकप्रद शेयर निश्काशनको प्रस्ताव

राधी विद्युत कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर निश्कासनको प्रस्ताव गरेको छ । कम्पनीको १६ जेठमा बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७६।७७ को ३६.५ प्रतिशत बोनसको समायोजन पश्चात हुने चुक्तापूँजीको१४७.५२ प्रतिशत हकप्रद शेयर निश्कासनको लागि...


नेप्सेमा उछाल: परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड

आइतबार शेयर बजारको परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड बनेको छ । आज नेप्से परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेर नयाँ रेकर्ड बनेको हो । आइतबार १२.६ अंकले बढेर नेप्से २८२८ अंकमा कायम भएको छ । यो अंक अहिलेसम्मकै उच्च...


१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत (पूर्ण पाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/०७९को वार्षिक बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेका हुन् । सरकारले चालूआर्थिक...


कर्मचारीको तलब २ हजार रुपैयाँ बढ्यो

सरकारले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै सबै कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले बढाएका हुन् । १० लाख रुपैयाँसम्मको बीमा तथा आवासका लागि सहुलियतमा ऋण दिने...


९ जना पूर्वउपाध्यक्षले भने: अध्यादेशबाट बजेट नल्याउनू

राष्ट्रिय योजना आयोगका ९ जना पूर्वउपाध्यक्षहरूले अध्यादेशबाट बजेट नल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वउपाध्यक्षहरूले संविधानअनुसार १५ जेठमै बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि अध्यादेशबाट भने बजेट ल्याउन नहुने बताएका...


हिमालयन जनरल इन्स्योरेन्सको मूल्य समायोजन

नेप्सेले हिमालयन जनरल इन्स्योरेन्सको मूल्य समायोजनगरेको छ । कम्पनीको३ प्रतिशत बोनस शेयरको बुक क्लोज भएलगत्तै मूल्यसमायोजन गरेको हो। कम्पनीको समायोजितशेयरमूल्य ७४४ रुपैयाँ तोकिएको छ। कम्पनीको अन्तिमकारोबार मूल्यअर्थात गत मंगलबारको अन्तिम कारोबार मूल्यको आधारमा शेयरमूल्य समायोजन गरेको हो। गत मंगलबार इन्स्योरेन्सको...


नेप्सेमा झिनो करेक्सन आउदा कुन कुन कम्पनीका शेयरधनीले कमाए ?

साताको तेश्रो दिन शेयर बजारमा आज झिनो अंकले करेक्शन आएको छ । मंगलबार नेप्से परिसूचक ६.४७ अंकले घटेर २८१६.६० विन्दुमा अडिएको छ । आज २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता शेयर किनबेच हुँदा ११...


सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

सिटिजन्स बैंक लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्तिगर्ने भएको छ । दुवै कम्पनीले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ बमोजिम एक्विजिसन गर्ने गरी ११ जेठमा (आज) सम्झौता भएको हो ।


शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले उक्त कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ता शेयर मंगलबार सूचीकृत गरेको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २७.७६९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


नेप्सेले ब्रेक गर्‍यो अल टाइम हाईको रेकर्ड, कारोबार रकम १३ अर्ब नाघ्यो

साताको दोस्रोदिन नेप्सेले अर्को अल टाइम हाईको रेकर्ड बनाई नयाँ इतिहास रचेको छ । यस दिन नेप्से परिसूचक ३.०५ को वृद्धिसहित २८२३.०५ को विन्दुमा अडिएको छ । शेयर बजारमा २१६ वटा कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता...


नेको इन्स्योरेन्सको लाभांश प्रस्ताव: बोनस कति, नगद कति ?

नेको इन्स्योरेन्स कम्पनीले १६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको लाभांश...


जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले पायो सत प्रतिशत हकप्रदको अनुमति

नेपाल धितोपत्र बोर्डले जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल)लाई सत प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ९ जेठमा सत प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले अब १०० रुपैयाँ अंकित दरको ११ अर्ब...


नेप्सेले बनायो नयाँ इतिहास, राजनीतिक घटनाले कुनै प्रभाव पारेन

साताको पहिलो कारोबार दिन नेप्सेले अल टाइम हाईको नयाँ रेकर्ड कायम गरेको छ । यस दिननेप्से परिसूचक ३२.८१ अंक बढेर २८२० विन्दुमा बन्द भएको छ । यो नेप्सेको इतिहासमैहालसम्मकै उच्च विन्दु हो । नेप्से परिसूचकको वृद्धि सँगसँगै कारोबार रकमले पनि...


सिद्धार्थ इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औँ साधारण सभाको निम्ति बुक क्लोज मिति तोकेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । उक्त लाभांशमा ३.७८९४ प्रतिशत नगद लाभांश र...


शेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम हालसम्मकै उच्च

साताको चौथो दिन नेप्से सूचक १३.०९ अंकको गिरावटसँगै २७८०.८१ विन्दुमा पुगी रोकिएको छ भने सेन्सेटिभ सूचक पनिघटेको छ । यस दिन २१४ वटा कम्पनीको २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख ९७...


सगरमाथा इन्स्योरेन्सको बोनस तथा लाभांश प्रस्ताव

सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरूलाई बोनस तथा लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनकानिम्ति ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


नेप्सेले बनायो अल टाइम हाई रेकर्ड, कारोबार रकम ११ अर्बमाथि

साताको तेस्रो दिन शेयर बजारमा नेप्से परिसूचक तथा कारोबार रकमले नयाँ रेकर्ड राख्दै आजसम्मकै नयाँ इतिहास रचेको छ । यस दिन नेप्से परिसूचक ३४ अंकले वृद्धि भई २७९३.९० को विन्दुमा पुगेको छ भने ११ अर्ब ३५ करोड ९३ लाख ६०...


राधी विद्युत कम्पनीको लोभलाग्दो बोनस प्रस्ताव

राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०६७/०७७ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३६.५० प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको २ जेठमा बसेको संचालक समितिको बैठकले...


लुम्बिनी जनरल इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औँ वार्षिक साधारणसभाकालागि बुक क्लोज मिति तोकेको छ । २८ जेठमा हुने कम्पनीको साधारणसभाकालागि १४ जेठमाबुक क्लोज मिति तय गरेको छ । कम्पनीले साधारणसभामा अर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर तथा ५...


हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार रोक्का

हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच मर्जरकालागि भएको सम्झौतापछि दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले ३० वैशाखमा एकआपसमा गाभिने सम्झौता गरेका थिए । सम्झौतामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै