Khabarpato logo

         

अर्थ/वाणिज्य

४४१ समाचार


मुद्रास्फीति २.७० प्रतिशतमा सीमित, कुन समूह र उपसमूहको कति ?

नेपाल राष्ट्र बैँकले माघ महिनाकाे आर्थिक तथा वित्तीय स्थितिप्रकाशनगरेको छ ।प्रतिवेदनका अनुसार गत वर्षकाे तुलनामासाे महिनामा उपभोक्ता मुद्रास्फीति घटेकाे छ । २०७७ माघमा उपभोक्ता मुद्रास्फीति२.७०प्रतिशतमा रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो...


निरन्तरको घाटामा आयल निगम, फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

पटकपटक मूल्य वृद्धि गर्दै आएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल तथा डिजेल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१...


सारथि लघुवित्तकाे बोनस शेयर संशोधन, कति पाइन्छ ?

सारथिनेपाल लघुवित्त वित्तीय संस्थालेबोनस शेयर संशोधन गरेको छ ।आ.व. २०७६/०७७ को वित्तीय विवरण संशोधन गरेकाले गत १८ फागुनमा गरेको पूर्वप्रस्तावित बोनस शेेयरसंशोधन गरी ८.१२ प्रतिशत बोनस शेयर र बर प्रयोजनकालागि ०.४२७ प्रतिशत नगद शेयर प्रस्ताव गरेको छ । प्रस्तावित शेयर...


महिला लघुवित्तकाे शेयर नेप्सेमा सूूूचीकृत: पहिलाे काराेबार कतिमा ?

महिलालघुवित्त वित्तीय संस्थाकाे १० लाख कित्ता साधारण नेप्सेमा सूूूचीकृत भएको छ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारकालागि न्यूनतम ३१३ रुपैयाँ १६ पैसादेखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ रेन्ज तोकेको छ । सोहीअनुसार मंगलबारदेखि कम्पनीको शेयर दाेस्रो बजारमा कारोबार गर्न सकिनेछ...


चन्द्रागिरि हिल्सकाे मूल्यमा आज पनि सकारात्मक सर्किट

साताको दोस्रो कारोबार दिन नेप्से १८.०७ अंकको गिरावटसँगै २३८९.१९ विन्दुमा पुगी बन्द भएको छ । कुल ४ अर्ब २४ करोड रुपैैैैयाँ कारोबार भएको बजारमा २१२ वटा सूचीकृत कम्पनीको कारोबार भयो । ११६ वटा कम्पनीको मूल्य ओरालो लागे पनि चन्द्रागिरिहिल्स, घलेम्दी...


सूर्योदय लघुवित्तले गर्‍यो १६.१५ प्रतिशत लाभांश घोषणा

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले १६.१५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट उक्त लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । कम्पनीले १५.३४ प्रतिशत बोनस शेयर र ०.८१ प्रतिशत गरी कुल १६.१५ प्रतिशत वितरण गर्ने...


ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडको शेयर नेप्सेमा सूूूचीकृत

ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडको शेयर नेप्सेमा सूूूचीकृत भएको छ । सर्वसाधारण, प्रभावित बासिन्दा तथा कम्पनीका संस्थापकहरूको गरी १ करोड ८० लाख कित्ता शेयर २ चैतमा सूचीकृत भएको हो । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि...


नागरिक लगानी कोषको लिलामी शेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको लिलामी शेयर खरिदका लागि बोलपत्र पेसगर्ने आज (२ चैत) अन्तिम दिन हो । कोषले गत २१ फागुनदेखि ३ लाख ५४ हजार १५० कित्ता अवितिरत हकप्रद शेयर लिलामीमा ल्याएको थियो । गत २८ पुसदेखि १९ माघसम्म १ बराबर...


३० मिलियन डलरको बोन्ड जारी गर्दै निफ्रा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्ने भएको छ । कम्पनीले उक्त रकम बराबरको बोन्ड जारी गरी लन्डन स्टक एक्सचेन्जमा सूचीकृत गर्ने निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले जानकारी दिए । उनले चालू आर्थिक वर्षभित्रै बोन्ड...


शेयर: घट्दाे बजारमा हाइड्रोपावर र हाेटलमा लगानीकर्ता आकर्षित

आइतबार नेप्से सूचक ५१.२३ अंकले घटेर २४०७.२५ विन्दुमा झरेको छ । कारोबार रकम भनेकेही बढेर झण्डै ५ अर्ब रुपैयाँकाे काराेबार भएकाे छ ।बुधबार ४ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएको थियाे । आइतबार २११ वटा कम्पनीको ९९ लाख ३...


बैंकहरूको ब्याजदर बढ्ने हल्ला गलत

चैत महिनाको लागि व्याजदर सार्वजनिक गरेका अधिकांश बैंकहरूले ब्याजदर यथावत राखेका छन् । हिमालयन बैंकले भने ब्याजदर घटाएको छ ।हिमालयन बैंकले चैत महिनाका लागि मुद्धतीतर्फको ब्याजदर घटाएको छ । बैंकले ४ प्रतिशतदेखि ७ प्रतिशतसम्मको रहेको बैंकको मुद्धतीखाताको ब्याजदरलाई ३.५ देखि...


इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर हुँदै, २ जना सीईओ, १ बराबर १ शेयर

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै बैंकको डीडीए सकिएको छ भने मर्जरको समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने तयारी भएको बताइएको छ । मर्जरपछि बैंकको संचालक समिति अध्यक्ष इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाण्डे रहनेछन्...


उज्यालो संपद साकोसको सदस्य शिक्षा कार्यक्रम

उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा आज नगरकोटमा एक दिने सदस्य शिक्षा कार्यक्रम नगरकोटमा सम्पन भएको छ । कार्यक्रममा बृहत् रक्तदान गरिनुका साथै सदस्यहरूलाई सहकारी शिक्षा पनि दिएको थियो । करिब ५०० शेयर सदस्य सहभागी...


समृद्धि फाइनान्सकाे शाखा बिस्तार

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबार उद्घाटन गरी चितवनको नारायणगढस्थित मिलनरोडमा शाखा बिस्तार गरेको छ । संस्थाका अध्यक्ष तथा प्रमुख अतिथि विनोदकुमार सुवेदी, सञ्चालक दीपक अधिकारी र चितवन उद्योग संघकावरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले एक कार्यक्रमबीच शाखा उद्घाटन गरेका हुन् । उक्त...


ज्योति लाइफ इन्स्योरेन्समा शेयर पर्ने सम्भावना कति ?

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको आईपीओमा आवेदन दिनेको संख्या १८ लाख ४ हजार ६४८ पुगेकाे छ । आवेदनकर्ताकाे याे आँकडा हालसम्मकै उच्च हाे । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आईपीओ निश्कासन गरेकोमा ३ लाख ३०...


ग्रिन लाइफ हाइड्रोपावरको शेयर डिम्याट खातामा

ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडको शेयर डिम्याट खातामा आएकाे छ । आइतबारबाट उक्त कम्पनीको शेयर दाेस्राे बजारमा काराेबार गर्न सकिनेछ । कम्पनीले गत माघमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार...


अरुण भ्याली हाइड्रोले ताेक्याे हकप्रदकाे दर्ता किताब बन्द मिति

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयरकाे निम्तिदर्ता किताब बन्द मिति ९ चैतताेकेकाे छ । उक्त मितिसम्म शेयर खरिद गरेका शेयरहाेल्डरले हकप्रद शेयर भर्न पाउनेछन् ।


नागरिक लगानी कोषले शेयर बेच्दै

नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहअन्तर्गतको ४ लाख ६८ हजार ८२८ कित्ता शेयर बिक्री गरिने भएको छ । बैंकले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य १ हजार ५०२ रुपैयाँ ५० पैसा तोकिएको छ ।...


ज्योति लाइफ इन्सुरेन्समा आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज बुधबारअन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले २१ फागुनबाट आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आईपीओ निश्कासन गरेको...


नेपाल राष्ट्र बैंकमा पहिलो महिला डेपुटी गभर्नर

२५ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंककै इतिहासमा बैंकले पहिलो पटक महिला डेपुटी गभर्नर पाएको हो । ५वर्षअघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै