Khabarpato logo

         

अर्थ/वाणिज्य

४४१ समाचार


वर्षको सुरु दिन नै रेकर्ड राख्यो नेप्सेले, २०.६७ अंकको वृद्धि

शेयर कारोबार मापक नेप्सेले २०७७ सालको अन्त्यतिरदेखि राख्दै आएको रेकर्डलाई २०७८ सालको पहिलो कारोबारमा पनि कायम राखेको छ । बिहीबार पनि शेयर कारोबार मापक नेप्से परिसूचकले ऐतिहासिक नयाँ रेकर्ड राखेको छ । आज नेप्से परिसूचक २०.६७ अंकले बढेर २ हजार...


रुरुको आईपीओ शुक्रबार बाँडफाँट, ९८ प्रतिशत लगानीकर्ताको हात खाली

रुरु जलविद्युतले सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको कम्पनीको आईपीओ शुक्रबार बिहान साढे ८ बजे एनएमबी क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो । करिब १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड...


२०७७ लाई नेप्सेले गर्‍यो सुखद बिदाई : नेप्से सूचक हालसम्मकै सर्वाधिक उच्च विन्दुमा

२०७७ सालको अन्तिम दिन नेप्से सूचकले नयाँ रेकर्ड बनाएको छ । नेप्से सूचक २३.२३ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगी २७१४.७९ मा अडिएको छ । वर्षको अन्तिम दिन शेयर बजारमा ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भयो । यस दिन १३...


सिभिल बैंकको बाेनस शेयर नेप्सेमा सूचीकृत

सिभिल बैंक लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरित ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस...


घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति

घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइट पकनाजोलमा हुने भएको छ । कम्पनीले साधारणसभाकानिम्ति१६ वैैैशाख २०७८ देखि २३ वैशाखसम्म संस्थाको शेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ । साधारणसभामा सामान्य प्रस्तावहरूमात्र प्रस्तुत हुने बताइएकोछ ।


एक्सेल डेभलपमेन्टले गर्‍यो लाभांश प्रस्ताव, बाेनस कति ? नगद लाभांश कति ?

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ०.६३ प्रतिशत नगद लाभांश गरी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित...


सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या

सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रिजल्टकम्पनीको वेबसाइट, बिक्रीप्रबन्धकको वेबसाइट, सीडीएससीको मेरो शेयर र सीडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने स्रोतले जनाए तापनि उक्त वेबताएका साइटमा यो समाचार तयार पार्ने बेलासम्म पनिनतिजा हेर्न भनेसकिएको...


थप १६ कम्पनीको आईपीओ निश्कासनका लागि आवेदन

नेपालको शेयर बजारमा थप १६ वटा कम्पनीले प्राथमिक शेयर (आईपीओ)निश्कासन अनुमतिका लागिनियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डबाट अनुमति प्राप्त गरेको २महिनाभित्र शेयर निश्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्थाछ । बोर्डमा १६ वटा कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख...


अपर सोलु हाइड्रोलेे आईपीओ जारी गर्दै

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी कुल ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । ३३ लाख ७ हजार ५०० कित्ता शेयर निश्कासन गर्नका लागि अनुमति माग्दै कम्पनी...


अर्थ मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमका लागि सुझाव आह्वान

आर्थिक वर्ष २०७८/०७९ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेकाले बजेटमा समावेशगरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना सुझावहरू उपलब्ध गराउन नेपाल सरकार अर्थ मन्त्रालयले आह्वान गरेको छ । सुझाव ५ वैशाख २०७८ सम्म उपलब्धगराइसक्नुपर्नेछ । आगामी बजेटमा समेट्नुपर्ने विषयका सम्बन्धमा संघसंस्था,...


रिलायन्स फाइनान्सले ताेक्यो बुक क्लाेज मिति, यस्ता छन् विशेष प्रस्ताव

रिलायन्स फाइनान्स लिमिटेडले ११औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले २२ वैशाख २०७८ मा लैनचौरमा दिनको ११ बजे सभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पुँजीको १०प्रतिशत बोनस शेयर वितरण तथा कर प्रयोजनकानिम्ति ०.५३ प्रतिशत नगद...


नेप्सेले ताेड्याे उच्च विन्दुको रेकर्ड, हालसम्मकै उच्च विन्दुमा

साताको तेश्रो दिन मंगलबार नेप्से सूचक नयाँ उचाई चुमेको छ । सोमबारको उच्च विन्दुको रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड बनाएको हो । आज नेप्से सूचक १५.७२ अंक वृद्धि भई २६७४.४६ विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २१३ कम्पनीका कारोबार...


ज्योति लाइफ इन्स्योरेन्सको शेयर दोस्रो बजारमा सूचीकृत, ओपनिङ रेन्ज कति ? ‌‌‍

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मंगलबार प्रतिशेयर १०० रुपैयाँको दरमा २ करोड २० लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको हो । नेप्सेमा कम्पनीको शेयर...


अजोडको इन्साइडर ट्रेडिङ छानबिन गर्न धितोपत्रद्वारा उपसमिति गठन, होला त कारबाही ?

नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सको इन्साइडरट्रेडिङको छानबिन गर्न धितोपत्र बोर्डको संयोजकत्वमा उप समिति गठन गरेको छ । कम्पनीको हकप्रद शेयर निश्कासन गर्ने सूचना सार्वजनिक हुनुपूर्व नै चुहिएको भन्दै विभिन्न माध्यमबाट गुनासो आएपछि सो सम्बन्धमा अनुसन्धान गर्न बोर्डले उपसमिति गठन गरेको...


साल्ट ट्रेडिङ कर्पोरेसनले गर्‍यो लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस र करसहित ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कर्पोरेसनको २३ चैतमाबसेको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...


All Nepal National Free Students' Union protests against increasing oil-price

The All Nepal National Free Students' Union, closed to the CPN (UML)'s suspended senior leader Madhav Kumar Nepal and senior leader Jhalanath Khanal faction, has protested against the increase of oil price in Nepal. The students had demonstrated with placards...


नेप्से हालसम्मकै उच्च बिन्दुमा, लगानीकर्तामा बढ्यो उत्साह

आज नेप्सेले उच्च भोल्यूमसहित नयाँ 'अलटाइम हाइ रेकर्ड' बनाएको छ । आज नेप्से परिसूचक २५.७१ अंक बढेर २६५७.६१ विन्दुमा पुगेको हो । यो विन्दु हालसम्मकै उच्च बन्द विन्दु हो । यसअघि नेप्सेले गत ९ फागुनमा 'अलटाइम हाइ रेकर्ड' बनाएको थियो...


समताले तोक्यो बिक्री प्रबन्धक

समता लघुवित्त वित्तीय संस्था लिमिटेडले आरबीबी मर्चेन्ट बैंक लिमिटेडलाई शेयर बिक्री प्रबन्धक (शेयर रजिष्टार) तोकेको छ । संस्थाले ३ बैशाख २०७८ देखि १ वर्ष अवधिको लागि आरबीबीलाई शेयर बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।


नागरिक लगानी कोषले गर्‍यो लाभांश प्रस्ताव

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ९ प्रतिशत र कर सहित ८.८९४ प्रतिशत नगद लाभांश गरी १७.८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कोषको सञ्चालक समितिको चैत २१ गते बिहान बसेको बैठकले उक्त लाभांश वितरण...


रुरु जलविद्युतको आईपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन ?

रुरु जलविद्युत लिमिटेडले आज अर्थात २० चैतबाट सर्वसाधारणका लागि आईपीओ निश्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर १२० रुपैयाँ दरले कुल ४ लाख ७ लाख ७०६ कित्ता शेयर अर्थात् ४ करोड ८९ लाख...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै