Khabarpato logo

         

अपराध

कोहलपुर प्रहरीले बरामद गर्‍यो अवैध हतियार, १ जना पक्राउ

खबरदाता

खबरदाता

कोहलपुर प्रहरीले बरामद गर्‍यो अवैध हतियार, १ जना पक्राउ

बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयले ठूलो मात्रामा अवैध हतियार र त्यसमा प्रयोग हुने गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

राप्तीसोनारी गाउँपालिका- ५ जब्बरपुरबाट ४ वटा हतियार बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएका हतियारमा कटुवा पेस्तोल १ थान, १२ बोरको २ नाले बन्दुक १ थान, भरुवा बन्दुक २ थान छन् ।

हतियारसँगै थ्री नट थ्रीमा लाग्ने गोली २ राउण्ड र एसएलआरमा लाग्ने गोली १ राउण्ड बरामद भएको हो । अवैध हतियार र गोली बरामद भएको घरका धनी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इप्रका कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । हतियार र गोलीसहित १ जना पक्राउ परेको र घटनाको थप अनुसन्धान भइरहेको खनालले बताए ।

डीएसपी खनालले अपराध रोकथाम र प्रकृतिमा कुनै किसिमको हानि हुन नदिने अभियानलाई निरन्तरता दिइएको बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…