Khabarpato logo

कला/साहित्य

‘जाऊँ माया सरर…’ चार विधामा सर्वोत्कृष्ट

खबरदाता

गत वर्षको हिट गीत ‘जाऊँ माया सरर..’ ले १०अौँ नेफ्टा अवार्डमा संगीततर्फ ४ वटा विधामा सर्वोत्कृष्ट हुँदै ३ वटा अवार्ड हात पारेको छ ।

‘प्रसाद’ फिल्मको यस गीतबाट सर्वोकृष्ट संगीतमा सुभास भुसाल, संगीत संयोजनमा उदयराज पौडेल, गीतकारमा गणेश शाही र गायकमा केतन क्षेत्रीले अवार्ड जितेका हुन् ।

युट्युबमा अहिलेसम्म २ करोड ७० लाखभन्दा बढी भ्यूज बटुलेको यो गीत शब्द, संगीत र स्वर तीनै पक्षमा प्रशंसित बनेको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि