Khabarpato logo

         

समाचार

२२१ समाचार


बाग्मतीमा मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण, ४ सदस्यीय मन्त्रिपरिषद् गठन

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने...


विवेकशील साझा: मिश्रको दस्ताबेज पारित, पाण्डेको अधिकार कटौती

विवेकशील साझा पार्टीमा फेरि घरझगडा सुरु भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज मार्ग परिवर्तन :विचारभन्दा माथि देशलाई केन्द्रीय कमिटी बैठकको दुई तिहाइले पारित गरेपछि विवाद देखिएको हो । स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी...


नेप्सेमा हरियाली कायमै

साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३.४अंकले बढेर २हजार ७८२.१६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८.६ अंकले बढेर २ हजार ७६९.१३ विन्दुमा पुगेको थियो । नेप्से बढे...


नासाले पत्ता लगायो ग्यालेक्सीबाहिर पहिलो ‘संभावित ग्रह’

वैज्ञानिकहरूले हाम्रो आकाशगंगाबाहिर पत्ता लगाउने पहिलो ग्रह के हुन सक्ला ? धेरैको जिज्ञासा हुन सक्छ । पछिल्लो वैज्ञानिक अनुसन्धानले आकाशगंगाबाहिर तारालाई परिक्रमा गर्ने ग्रह हुन सक्ने संकेत फेला पारेको छ । नासाको चन्द्रा एक्सरे अब्जरभेटरीले ह्वर्लपुल ग्यालेक्सीमा संभावित बाह्य ग्रह...


भारतको त्रिपुरामा भड्कियो हिंसा

मस्जिद र मुसलमानहरूको बस्तीमा आक्रमण भएपछि भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा तनावबढेको छ । आक्रमणपछि त्रिपुराको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रभावित क्षेत्रमा भेला हुन रोक लगाइएको छ । हिन्दुको एउटा समूह र प्रहीबीचको झडपपछि हिंसा भड्किएको थियो । बंगलादेशमा...


राजेश हमाल अब गायक

अभिनेता राजेश हमालले आफूलाई गायकको रूपमा समेत अघि बढाएका छन् । हमालले करिब २महिनाअघि दीपक शर्माको शब्द र संगीतमा उनले मन बुढो भएन बोलको गीत गाएका हुन् । गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले साथ दिएका छन्...


प्रशान्त महासागरमा अमेरिकी बन्दरगाह ध्वस्त पार्न यस्तो छ चीनको रणनीति

चीनले पहिलो पटक समुद्रभित्र बिस्फोटक परीक्षण गरेको छ । अमेरिकासँग वास्तविक युद्ध भएमा उसको बन्दरगाह ध्वस्त पार्न यस्तो परीक्षण गरिएको बेइजिङले जनाएको छ । परीक्षण गरिएको पछिल्लो प्रविधिप्रति वासिंगटनले चासो देखाएको छ । यसअघि चीनले शत्रु मुलुकको लडाकुविमान ध्वस्त पार्ने...


एमालेले गुमायो ३ वटा प्रदेशमा मुख्यमन्त्री

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले ३ वटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनुपरेको छ । एमालेसँगै विभाजित भएको नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेलाई सत्तारुढ गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्ने निर्णय लिएको केही दिनमै...


नेकपा (एस)ले पायो चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिह्नकलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिह्नप्रदान गरेको हो । नेकपा एकीकृत र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिह्नप्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख...


इजलासमा उपस्थित हुन नसकेकामा बारले माग्यो क्षमा

नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर भइरहेको सर्वाेच्च अदालतकै न्यायाधीशसहित कानुन व्यवसायीहरूको आन्दोलनले ३दिनदेखि सुनुवाइ रोकिएको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले बुधबार विज्ञप्ति जारी गरेर...


असन्तुष्ट न्यायाधीशहरू चौथो दिन पनि बैठक बस्ने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरू बिहीबार पनि आन्तरिक छलफलमा बस्ने भएका छन् । बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले बुधबारको छलफल कुनै निष्कर्षमा पुग्न नसकेको न्यायाधीश हरिकृष्ण...


अल्मुताइरीले गरे ३ वर्षका लागि सम्झौता

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फासँग ३वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सनगर्दै सम्झौता नवीकरण गरेको बताएका छन् ।...


बाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालीन समयका लागि स्थगित

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालीन समयका लागि स्थगित गरिएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाक्यले आफूले मार्गप्रशस्त गर्ने जानकारी गराएकी थिइन् । यसपछि सभामुख सानुकमार श्रेष्ठले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक...


ब्राजिलका राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन संसदीय समितिको सुझाव

ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनारोलाई आपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको विषयमा सिनेटले तयार गरेको एक प्रतिवेदनका आधारमा संसदीय समितिले राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन सुझावदिएको हो । ब्राजिलमा कोभिडका कारण ६ लाख जनाको...


हिलारीकी सहयोगी भन्छन्: 'चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो'

अमेरिकामा डेमोक्र्याटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् । हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्यतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दुर्व्यवहार गरेको बताएकी...


विश्वासको मत नपाउने भएपछि बाग्मतीकी मुख्यमन्त्री शाक्यले राजीनामा दिँदै

शिव चौलागाईं अल्पमतमा परेकी बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । प्रदेशसभाको बैठकमाबुधबार विश्वासको मत लिने तयारी भइरहँदा विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिनु उचित हुने ठानेकी हुन् । स्रोतका...


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकलेबुधबारकालागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ २४ पैसा कायम गरेको छ । यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर...


एनआईसी एसिया लघुवित्तको नाफा १६ करोड २६ लाख ७५ हजार

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालूआर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरणअनुसार सो अवधिमा लघुवित्तले खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । चालूआर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १६ करोड २६ लाख ७५...


'जबराको राजीनामा मागिएको विषयमा प्रतिनिधिसभा विघटनको मुद्दाको हवाला दिनु गलत'

नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाउन सक्ने प्रशस्त आधार र कारण बनेकाटिप्पणी गरेका छन् । तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ । उनले महाभियोग नै लगाउने...


'रेस'मा सलमानसँगै सैफ अली खानलाई अफर

बलिउडको हिट थ्रिलर फिल्म रेसको चौथो सिरिज बन्ने भएको छ । रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मस्तानले निर्देशन गरेका थिए,जसलाई दर्शकहरूले पनि रुचाएका थिए । यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै