Khabarpato logo

         

राजनीति

ओली-नेपालबीच फोनमा कुराकानी, ओलीले गरे भेटको प्रस्ताव

खबरदाता

खबरदाता

ओली-नेपालबीच फोनमा कुराकानी, ओलीले गरे भेटको प्रस्ताव

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री  केपी शर्मा ओली र एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल बीच टेलिफोनमा कुराकानी भएको छ । कुराकानीका क्रममा अध्यक्ष ओलीले नेता नेपाललाई भेटवार्ताको प्रस्ताव राखेको बताइएको छ ।

केहीबेर अघि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल सहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । 

उक्त बैठकले अध्यक्ष ओलीलाई नेता नेपालसँग सम्वाद र सहमति गर्ने थप अधिकार दिएको जनाइएको छ । 
२७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्दा नेता नेपाल खेमाका सांसदहरू अनुपस्थित भएका थिए । प्रधानमन्त्रीले विश्वासको मत लिन असफल भएपछि  लगत्तै  राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको संयुक्त सरकारका लागि आव्हान गर्दै आज राति ९ बजे सम्मको समय दिएकी थिइन् । 

राष्ट्रपतिले दिएको समयसीमा सकिनुअघि हुदैगरेका एमालेभित्रका गतिविधिहरूले उक्त पार्टीको एकतातर्फ संकेत गरेको जानकारहरू बताउँछन्  ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…