Khabarpato logo

         

समाचार

२२१ समाचार


चार्ल्स शोभराज मुद्दामा सर्वाेच्चको कारण देखाऊ आदेश

सर्वाेच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाऊआदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो । उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र...


अमेरिकामा भोकमरी: २ करोडले पाएनन् पर्याप्त खाना

अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकाले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यान्न पसलमा मूल्य वृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान...


६ जना नवप्रवेशीले बाजी मारे कांग्रेस केन्द्रीय समितिमा

नेपाली कांग्रेसको १४औँमहाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जीत हासिल गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टीपरित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी भएका हुन् । ३०...


माओवादी सम्मेलनमा खाना र बसोबास प्रतिनिधि स्वयंको, खाजाको दायित्व मात्र पार्टीको

नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ । आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो । राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान...


कांग्रेस प्रदेश २ अधिवेशन : ५ जना सदस्य निर्विरोध निर्वाचित

नेपाली कांग्रेस प्रदेश २अधिवेशनमा सप्तरीका २ सहित ५ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । मधेसी महिलातर्फ पर्साकी किरण कुमारी...


क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ जना बोर्ड सदस्यको माग

नेपाल क्रिकेट संघ (क्यान)का ६ जना बोर्ड सदस्यले ४ जना खेलाडीमाथिगरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ६ जना बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना...


एमाले सांसदकाे नाराबाजीबीच ४ वटा अध्यादेश स्वीकृत

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदले नाराबाजी गरिरहँदा प्रतिनिधिसभाले बुधबार ४ वटा अध्यादेश स्वीकृत गरेको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरू रोष्टम अगाडि उभिएर नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु हुने वातावरण बनाउन आग्रह गरे । तर,...


प्रतिनिधिसभाको बैठक १८ पुससम्म स्थगित

प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् । संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले ४ वटा अध्यादेशलाई स्वीकृत...


माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने

नेकपा (माओवादी केन्द्र)ले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसदेखिसुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि...


५६.७३ अंकले बढ्यो नेप्से

सोमबार शेयर बजारमादोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से)परिसूचक ५६.७३ अंकले बढेर २ हजार ६१५.५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ वटा कम्पनीको४९ लाख ७४ हजार २५३ कित्ता शेयर कारोबार हुँदा कुल २अर्ब ३८...


एपीएफले अनुबन्ध गर्‍याे विदेशी खेलाडी

विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्धगरेको छ ।एपीएफले सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदानमा उतारेको हो । फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोल रक्षक युवा कुरियामाले प्लेइङ सेटमा...


धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ

बैंकमा तरलता अभावका कारण शेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् । नेपाल धितोपत्र बोर्ड (सेवन)र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख पद रिक्त रहेकाे३ महिना भइसक्दा पनि नयाँ नियुक्तिहुन सकेको छैन । सर्वोत्तम सिमेन्टको...


कैदीको भेषमै अदालत उपस्थित भइन् सुकी

गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी बर्माकी नेतृ आङ सान सुकीकैदीको भेषमा नै अदालत उपस्थित भएकी छन् । आफूमाथि लागेका आरोपबारे सुनुवाइका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सुकीले सेतो टप र खैरो लुंगी लगाएकी थिइन् । यो पोसाक...


खुला महिलातर्फको मत गणना : १६ सय मत गन्दा आरजू देउवा तेस्रो स्थानमा, डिला संग्रौला अगाडि

नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार रातीदेखि मतगणना सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रपुनः गन्न थालिएको हो । खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डा. डिला संग्रौला छन् । एक हजार ६००मत...


‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा

बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म बजरंगी भाइजानको सिक्वेल बनाउने घोषणा गरेका छन् । निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म आरआरआरको मुम्बई प्रि-रिलिजमा पुगेका अभिनेता सलमानले बजरंगी भाइजान २ बनाउने घोषणा गरेका हुन् । सलमानका...


म्युजिक खबरको सम्मान तथा पुरस्कार घोषणा

गीतकार राजेन्द्र थापालाई नवौँम्युजिक खबर म्युजिक अवार्ड, २०२१ मा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । म्युजिक खबर डटकमले आयोजना गर्न लागेको कार्यक्रममा पोहोर साल खुसीफाट्दा..., पर लैजाऊफूलहरू..., क्या दामी..., याद गर्न पनि..., गाला रातै..., पहिलो नम्बर...लगायतका गीतका रचनाकार...


दुगड र प्रसाईंले पाए एमालेमा उद्योग, वाणिज्य तथा आपूर्ति विभाग

नेकपा एमालेले व्यवसायी मोतीलाल दुगडलाईउद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनाएको छ । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकारथिए । दुगडलाई...


बाँकी ५ सहमहामन्त्रीको मत गणना सुरु, खस/आर्यमा राठाैरकाे अग्रता

नेपाली कांग्रेसको ५सहमहामन्त्रीको मत गणना सुरु भएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मत गणना सुरु भएको हो । यसअघि बिहीबार कुल ८ मध्ये ३क्लस्टरमा सहमहामन्त्रीको मत गणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना...


प्रतिस्पर्धी सुन्दरीमा कोरोना देखिएपछि ‘मिस वर्ल्ड, २०२१’ स्थगित

कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड, २०२१ स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौँप्रतिस्पर्धीलाई कोरोना संक्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ । प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्युर्टो रिकोमा हुँदै थियो ।...


४० प्रतिशत मतले भावविभोर भएको छु, कांग्रेस रूपान्तरणको एजेन्डामा क्रियाशील रहन्छु: डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन् । कांग्रेस परिवर्तनको पक्षमा उभिने मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गर्दै सभापतिमा निर्वाचित भएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै