Khabarpato logo

         

समाचार

२२१ समाचार


पीएम कपः एपीएफको २४ रनको जीतसँगै विजयी सुरुवात

ओपनर ब्याटर प्रदीप ऐरी र आशिफ शेखले १२० रनको साझेदारी गरेको खेलमा विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय टी- २० प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार सुरु भएको प्रतियोगिताको तेस्रो खेलमा जीतका लागि १६४ रनको लक्ष्य पाएको प्रदेश २...


२७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय (पत्रसहित)

शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप...


पीएम कप क्रिकेट टी- २० फर्म्याटमा

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिता टी- २० फर्म्याटमाआयोजना गर्ने भएको छ । क्यानका कार्यवाहक सविच प्रशान्तविक्रम मल्लले२६ पुसदेखिसुरु हुने प्रतियोगिता अब टी- २० फर्म्याटमा हुनेबताए । आज राखेपबाट स्वीकृत भएको छ । अबटी-...


अरुण भ्याली हाइड्रोको १५ लाख ७२ हजार ३५९ कित्ता शेयर सूचीकृत

अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार...


देउवाले मनोनीत गरेकाप्रति डा. शेखर कोइरालाको आपत्ति

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो खेमाबाट विजयी र पराजित भएकाहरूको भेलामा कोइरालाले सो घोषणा गरेका हुन् । अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा...


दिल्लीमा एकै दिन ५८ हजार जनामा कोभिड संक्रमण

भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ...


बाँके एमाले अध्यक्षका उम्मेदवार बीसी भन्छन्: 'मलाई युवा र अग्रज सबैको साथ र समर्थन छ'

नेकपा एमालेका युवा नेता डिल्ली बीसीले एमाले बाँकेको आसन्न आठौँअधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी पार्टी निर्माणका लागि भएको तर कुनै बार्गेनिङका लागि नभएको दाबी पनि गरेका छन् । नेता बीसीले जिल्ला अध्यक्ष पदकोउम्मेदवारी अन्य कुनै...


वाणिज्य बैंकहरूमा ५० अर्ब निक्षेप थपिँदै

स्थानीय तहको संचित कोषमा रहेको ८० प्रतिशत रकमलाई निक्षेपका रूपमा गणना गर्न पाउने भएपछि वाणिज्य बैंकहरूमा ५० अर्बरुपैयाँ थपिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भएपछि सरकारले स्थानीय तहको कोषमा रहेको ८० प्रतिशत निक्षेपलाई तरलता गणना गर्न...


कोभिड बढेपछि दिल्लीमा कर्फ्यू लगाउने तयारी

नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिबार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको...


कोको मनोनीत भए राप्रपा केन्द्रीय सदस्यमा ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे । केन्द्रीय...


माओवादी केन्द्रको पारित समसामयिक प्रस्ताव (पूर्ण पाठ)

नेकपा (माओवादी केन्द्र)ले आठौँ महाधिवेशनबाट समसामयिक प्रस्ताव पारित गरेको छ । यस्तो छ महाधिवेशनले पारित गरेको समसामयिक प्रस्ताव : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)- आठौँमहाधिवेशन (११-१८ पौष २०७८, काठमाडौ) समसामयिक प्रस्ताव महान् जनयुद्ध तथा बिभिन्न कालखण्डमा भएका जनआन्दोलनमा शहादत प्राप्त...


यथास्थितिमा एमसीसी पारित नगर्ने माओवादी महाधिवेशनको निष्कर्ष

नेकपा (माओवादी केन्द्र)ले अमेरिकीसहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ । काठमाडौंमा हालै सम्पन्न आठौँमहाधिवेशनबाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको हो । राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल...


साम्यवाद र वर्ग संघर्ष जस्ता शब्द हटाउने निर्वाचन आयोगको आदेश माओवादीले नमान्ने

निर्वाचन आयोगले साम्यवाद, वर्ग संघर्ष जस्ता शब्दावली प्रयोग गरेको पार्टी विधान दर्ता हुन नसक्ने भन्दै संशोधनका लागि पठाएको पत्रमा नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ । हालै सम्पन्न आठौँमहाधिवेशनबाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले निर्वाचन आयोग सो पत्रप्रति आपत्ति जनाउँदै...


'६४ प्रतिशत वामपन्थीको सरकार ढाल्ने, पार्टी फुटाउने, अनि समाजवादको कुरा गर्ने ?"

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् ।काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिस्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद अनाउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...


यी हुन् कांग्रेसबाट राष्ट्रियसभाका ६ उम्मेदवार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठकले १२ माघमा हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ । प्रदेश १ मा गोपाल बस्नेत, बाग्मतीमा...


राष्ट्रियसभा निर्वाचन: ५ दलीय गठबन्धनमा यस्तो बन्यो सहमति

सत्तारुढ ५ दलीय गठबन्धनको बैठक सकिएको छ । सोमबार बिहानदेखि प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमाबसेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले आगामी १२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा सिट संख्या बाँडफाँट गरी भागबन्डा लगाएका छन् ।...


बैंकहरूमा ८ अर्ब निक्षेप थपिएपछि सीडी रेसियो पनि घट्यो

गत साता बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ अर्बरुपैयाँ बढेको छ । ४८ खर्ब११ अर्बरुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब१९ अर्ब रुपैयाँ पुगेको छ । बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब४३ अर्ब रुपैयाँबाट ४२ खर्ब४९ अर्ब रुपैयाँ पुगेको...


ब्ल्याकबेरी मोडलका पुराना मोबाइल हराउने

मंगलबार (भोलि)देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् । अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्नेछैनन् । यसको अर्थ एन्ड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका...


सुनको मूल्य ३०० रुपैयाँले घट्याे

सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकामा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो । सोमबार तेजाबी...


यी हुन् कर्णाली प्रदेशबाट एमालेका राष्ट्रियसभाका उम्मेदवार

नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि ३ जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चूडामणि शर्मा र दैलेखका पदम माझीलाई उम्मेदवार चयन गरेको हो । राष्ट्रियसभाका लागि ९ जनाको नाम केन्द्रमा सिफारिस गरेका...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै