Khabarpato logo

         

समाचार

२२१ समाचार


आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुनुहुँदैन : डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुन नहुने बताएका छन् । कांग्रेसको १४औँमहाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं.- ५ को प्रदेश क र खका प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका...


कतारविरुद्धकाे शृंखला 'क्लिन स्विप' गर्ला नेपालले ?

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी- २०अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ । दोहामा हुने तेस्रो खेल दिउँसो ३:४५ बजे सुरुहुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला...


सर्वोच्च फुलकोर्ट बैठक सुरु

सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।...


नेपालको दोस्रो भू-उपग्रह परियोजना सुरु

नेपालमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा दोस्रो भूउपग्रह परियोजना सुरु गरिएको छ । पहिलो नेपाली भू-उपग्रह नेपाली स्याट- १ को सफलतापछि गत बुधबार काठमाडौं युनिभर्सिटी हाइस्कुल धुलिखेलमा आयोजित एक कार्यक्रमबीच दोस्रो भूउपग्रह परियोजना शुभारम्भ गरिएको हो । यसपरियोजनामा नेपाल सरकार,...


छिमेक लघुवित्तको २७ प्रतिशत लाभांश घोषणा

छिमेक लघुवित्तले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले शेयरधनीलाई २७ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित...


सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर

साताको पाँचौँदिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएकामा बिहीबार २००रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको हो । बिहीबार छापावाल सुन...


बारको धर्नामा प्रहरीको बल प्रयोग, अध्यक्ष श्रेष्ठसहित वकिलहरू घाइते

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनको धर्नामा प्रहरीले बल प्रयोग गरेको छ । सर्वाेच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे,...


प्रधानन्यायाधीशले साढे १ बजेलाई बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे १ बजेका लागि बैठकको समय तय भएको छ । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने...


५ महिना बित्दा पनि देउवाले बुझाएनन् सम्पत्ति विवरण

नियुक्त भएको ५महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर,...


सर्वोच्चको गेटमा प्रदर्शनकारीभन्दा प्रहरी बढी, वकिलसँग घम्साघम्सी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ अदालत प्रवेश गरेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई रोक्ने क्रममा प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो । कानुन व्यवसायीले मूलगेटमा...


सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाकाे घाेषणा

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले १४औँमहाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् । संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षित कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरेका हुन् । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले दाबी गरे ।...


१२० वर्ष पुरानो होटेल भवन बेच्दै ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटनमा रहेको होटेल बिक्री गर्ने भएका छन् । वासिंगटन होटेल बिक्रीका लागि ट्रम्प अर्गनाइजेसनले ३७ करोड ५० लाख डलरमा सम्झौता गरेको छ। योजनाअनुसार ट्रम्प इन्टरनेसनल होटेलको नाम परिवर्तन गरेर वालड्रोफ एस्टोरिया राखिनेछ । हिल्टन ग्रुपले होटेल...


भीम रावलले सुरु गरे एमालेमा किचलो, आफ्ना पक्षका प्रतिनिधि छान्दै

कैलाली क्षेत्र नम्बर- २ मा नेकपा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ । उनीहरूबीचकाे विवादकै कारण कैलाली क्षेत्र नम्बर- २ मा मंगलबार एमालेले गरेकाे महधिवेशन प्रतिनिधिछनोट भीम रावल पक्षले अस्वीकार गरेकाे छ...


प्रदेश १ को प्रदेशसभा बैठक सुरु, राईलाई विश्वासको मत नदिन एमालेको ह्विप

प्रदेश १ को प्रदेशसभा बैठक सुरुभएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । बैठक सुरुहुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको...


यी हुन् फिफा विश्वकपमा स्थान बनाएका र प्लेअफ खेल्ने राष्ट्र

आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपकालागि १३ वटा राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् । विश्वकपमा आफ्नो...


इजलास फर्किए ६ जना न्यायाधीश

प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका १८ मध्ये चार न्यायाधीश इजलास फर्किएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएका हुन् । श्रेष्ठ र शर्माको इजलासले ४ वटा मुद्दाको...


प्रधानन्यायाधीश जबराविरुद्ध थप रणनीति बनाउन बारको बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनको थप रणनीति बनाउन नेपाल बार एसोसिएसनको बैठक बस्दै छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम सकिने दिन मंगलबार बारको बैठक बस्न लागेको हो । २ साताभन्दा लामो समयदेखि जबराको राजीनामा माग्दै धर्ना र प्रदर्शन गर्दै आएको बारले...


प्रधानन्यायाधीशको च्याम्बरमै धर्ना दिने बारको चेतावनी

आन्दोलनरत नेपाल बार एसोसिएसनले आफूहरूको माग सम्बोधन नभए प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको च्याम्बरमै पुगेर विरोध जनाउने बताएको छ । २ साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वाेच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ । सोही...


धर्नामा बसेका कानुन व्यवसायीको माइक खोसियो

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वाेच्च अदालतको गेटमा धर्ना दिएको छ । धर्नामा सम्बोधन गर्न लागेका कानुन व्यवसायीको माइक प्रहरीले खोसेको हो । २ साताभन्दा बढी समयदेखि बार निरन्तर आन्दोलनमा छ । तर, आइतबारदेखि...


पूर्वन्यायाधीशहरूले भनेः प्रधानन्यायाधीशलाई महाअभियोग लगाऊ

नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले भनेको छ, ... रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै