Khabarpato logo

         

समाचार

२२१ समाचार


'विधि-विधानबाट डेलिगेट्स चयन होस्, हामी भोलि चुनावमा जान्छौँ'

गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् ।संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमीकमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए ।...


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार

नेपाली कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई...


सम्पादक केपी ढुंगानालाई ५० हजार राशिको अनलाइन जर्नालिजम अवार्ड

पत्रकारकेपी ढुंगानालाई 'अनलाइन जर्नालिज्म अवार्ड'प्रदान गरिएको छ । अनलाइन पत्रकार संघको ११औँसाधारणसभामा ढुंगानालाई अवार्ड प्रदान गरिएको हो । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई ५० हजार रुपैयाँ राशिको उक्त अवार्डप्रदान...


विश्वको जनसंख्या ७ अर्ब ८० करोड

विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्युरोका अनुसार यससँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या एकअर्ब ४० करोड पुगेको...


बैंकहरूको पुँजी तत्काल नबढाउन सुझाव

बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न संचालकहरूले माग गरेका छन् ।संचालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीका विषयमा अध्ययन गरी नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाउँदै पुँजी नबढाउन आग्रह...


शाही, पौडेल र गुरुङलाई कांग्रेस केन्द्रीय सदस्य मनोनीत गरे देउवाले

कांग्रेस सभापति शेरबहादुर देउवाले थप ३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय...


दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ । संसदमा आगलागी भएपछि अहिले अग्निनियन्त्रकहरूआगो निभाइरहेका छन् । आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । नेसनल एसेम्बलीमा आगो लागिरहेको छ, केप टाउन शहरका आपतकालीन सेवाका प्रवक्ताले भने । आगो...


'कालापानीको विषय दस्तावेजमा समेट्छु्'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफ्नो राजनीतिक दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिहरूले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्साको स्वामित्व केपी ओलीलाई नदिएर माओवादीले लिनुपर्ने र सीमा...


'प्रचण्ड र माधव नेपाल अरूसँग बिकेकाले कम्युनिस्ट सरकार ढल्यो': ओली

नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको बताएका छन् । आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफैँ अरूसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको ओलीले दाबी गरेका छन् । अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको...


'विचारको निर्माण गर्न छुट्टै महाधिवेशन'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचारको निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्द सत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जबाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव...


प्रचण्डको प्रतिवेदन पारित

नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्द सत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की,...


'एमसीसीबारे धेरै बोल्दा देश खतरातर्फ जान्छ'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका महाधिवेशन प्रतिनिधि सामु मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे अमूर्त जबाफ दिएर टार्ने प्रयत्न गरेका छन् । गत सोमबार आफूले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जबाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे...


प्रतिवेदनमा उठेका प्रश्नमाथि अध्यक्ष प्रचण्ड जबाफ दिँदै

नेकपा (माओवादी केन्द्र)को आठौँमहाधिवेशनअन्तर्गत बन्द सत्र जारी छ । महाधिवेशनको छैठौँदिन आज अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले प्रस्तुत गरेको राजनीतिक वैचारिक दस्तावेजमाथि उठेका प्रश्नको जबाफ दिन सुरु गरेका छन् । दिउँसो १ बजेदेखिसुरु भएको बन्द सत्रमा यसअघि निर्वाचन आयोग, लेखा...


प्रचण्डको प्रस्तावविरुद्ध हरिबोल गजुरेलको १९ बुँदे लिखित सुझाव

नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् । महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव...


‘दबंग ४’मा राजनेता बन्दै सलमान खान

बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा दबंगको हरेक सिक्वेल फ्यान र दर्शकका लागि मनोरञ्जनपूर्ण बनिरहेको छ । यही कारण दबंग, दबंग २, दबंग ३पछि सलमान दबंग ४ लिएर आउँदै छन् । नयाँ वर्ष सन् २०२२ को छेकोमा दबंग ४को...


माओवादी महाधिवेशनबाट ल्यापटप र प्रिन्टर चोरी

नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशन स्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार मिडिया...


१० वटा कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार १० वटा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीहरूले बोनस शेयर वितरणको प्रस्तावगरेसँगै नेप्सेले शेयर मूल्यमा पनि समायोजन गरेको हो । नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त, समिट...


६१औं दिनमा प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन, देखिएन निकास निस्कने छाँट

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ ।प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन । संघीय संसदका दलहरूलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे...


क्रिकेटर ककले टेष्टबाट लिए संन्यास

दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी...


माओवादी महाधिवेशन : समूह टोलीको प्रस्तुति सकियो, भोलि प्रचण्डले जबाफ दिने

नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूह टोलीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ । गत आइतबारदेखिसुरु भएको महाधिवेशनको बन्द सत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै