Khabarpato logo

कला/साहित्य

म्युजिक खबरको सम्मान तथा पुरस्कार घोषणा

खबरदाता

खबरदाता

म्युजिक खबरको सम्मान तथा पुरस्कार घोषणा

गीतकार राजेन्द्र थापालाई नवौँ म्युजिक खबर म्युजिक अवार्ड, २०२१ मा ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ । म्युजिक खबर डटकमले आयोजना गर्न लागेको कार्यक्रममा ‘पोहोर साल खुसी फाट्दा...’, ‘पर लैजाऊ फूलहरू...’, ‘क्या दामी...’, ‘याद गर्न पनि...’, ‘गाला रातै...’, ‘पहिलो नम्बर...’लगायतका गीतका रचनाकार थापालाई दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको हो ।

आयोजकले गायक रामप्रसाद खनाललाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान’, पत्रकार विदुर गिरीलाई ‘म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार’, गायक हेमन्त शर्मा र गायिका सीता थापालाई ‘म्युजिक खबर दशकको स्रष्टा सम्मान’ प्रदान गर्ने भएको छ ।

यसैगरी गायक राजु ढकाललाई ‘युवा प्रतिभा संगीत सम्मान’, गायिका सफलता श्रेष्ठलाई ‘बाल प्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गरिने आयोजकले जनाएका छन् । पुरस्कार र सम्मान निकट भविष्यमै काठमाडौंमा आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।

ताजा

सबै

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द ग…

म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

तनहुँ म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । …

देउवा र मोदीले गरे ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’को शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा इण्डिय…

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

युगान्डाविरुद्धको पहिलो टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको …

लोकप्रिय

यो पनि

'प्रज्ञाप्रतिष्ठानहरू गहना मात्र भएका छन्': नेपाली लेखक संघ अध्यक्ष श्रेष्ठ

'प्रज्ञाप्रतिष्ठानहरू गहना मात्र भएका छन्': नेपाली लेखक संघ अध्यक्ष श्रेष्ठ

तीर्थ श्रेष्ठ समाज सेवा, साहित्य लेखन र राजनीतिको त्रिपक्षीय यात्राका सफल यात्री मानिन्छ…

सलमान खान १२ जेठमा नेपाल आउने, पर्यटनमन्त्रीसँग माउन्टेन फ्लाइट

सलमान खान १२ जेठमा नेपाल आउने, पर्यटनमन्त्रीसँग माउन्टेन फ्लाइट

बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएका छन् । १४ जेठमा दबंग टु नेपाल-र…

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह…

आरआरआर शो सोल्ड हुने सम्भावना

आरआरआर शो सोल्ड हुने सम्भावना

बाहुबली सिरिज, केजीएफ, पुष्पालगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछि…