स्विट्जरल्याण्ड र नर्वे महिला विश्वकपको अन्तिम १६ मा
स्विट्जरल्याण्ड र नर्वे महिला विश्वकप पुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् भने सहआयोजक न्युजिल्याण्ड समूह चरणबाटै बाहिरिएको छ । समूह 'ए'अन्तर्गत आइतबार भएको खेल स्विट्जरल्याण्ड र न्युजिल्याण्डले गोलरहित बराबरी खेले । यसै समूहको अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६-० ले...
बाग्मतीमा १ हजार ५९५ दरबन्दी स्वीकृत
बाग्मती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका १ हजार ५९५ दरबन्दी स्वीकृत गरेको हो । बैठकले २ जना...
Kutiyakabar locals in constant fear
Kutiyakabar locals in constant fear of being swept by swollen Mahakali, Jogbudha rivers The local people of Kutiyakabar of Dodhara Chandani Municipality-10 in Kanchanpur district are a terrified lot when it rains. So much so they have spent many sleepless...
सरकारी नीतिकै कारण भानु संस्कृत विद्यापीठ बन्द
संस्कृतलाई अन्य भाषाको पनि मातृभाषा मानिन्छ । पूर्वीय दर्शनमा पनि संस्कृतको ठूलो महत्त्व छ । तर, नेपालमा पनि संस्कृत अध्यापन गराउने विद्यालय भने विद्यार्थीको सङ्ख्या घट्दै जाँदा बन्द चिन्ता पनि थपिएको छ । लामो समयदेखि संस्कृत अध्यापन हुँदै आएको राष्ट्रिय...
सौर्य मिनिग्रिडले उज्यालिए १९१ घर
ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट १९१ वटा घरमा विद्युत् उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोसी गाउँपालिका- ९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत् विस्तार गरिएको हो । ककनीमा ६ करोड ४२ लाख ८८ हजार ९३३ रुपैयाँको लागतमा स्थापना गरिएको सौर्य...
मिक्स मार्सल आर्ट्समा नेपालका ३ खेलाडी भिड्दै
जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालबाट ३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डङ्गोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आर्ट्स अर्गनाइजेसनले जनाएको छ । प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीले लुभ्समा अगष्ट ४ देखि...
'शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न ओली तयार भएनन्'
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पर्सि मंगलबार संघीय शिक्षा ऐन संसद्मापठाउने बताएका छन् । लामो समयदेखि रिक्त त्रिवि सेवा आयोगको अध्यक्ष पनि मंगलबारसम्म नियुक्त हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताए । तत्कालीन नेकपा नेतृत्वको...
मोरक्कोको ऐतिहासिक जित
अस्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको महिला विश्वकप फुटबलमा मोरक्कोले ऐतिहासिक जित हात पारेको छ । समूह 'एच'अन्तर्गत आइतबार भएको खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० ले पराजित गरेको हो । फिफा वरीयतामा १७औं स्थानमा रहेको दक्षिण कोरियालाई ७२औँ स्थानमा रहेको मोरक्कोले स्तब्ध...
Narayangadh-Muglin road again disrupted
Narayangadh-Muglin road section has been again blocked by a landslide. According to District Police Office, Chitwan's Spokesperson Deputy Superintendent of Police, Bijay Raj Pandit, landslide that occurred at 9:00 am today hit the highway near Kalikhola of Ichchhakamana rural municipality-6,...
पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण सुरु
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोबाट विस्थापित परिवारका लागि एकीकृत ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिराबाट विस्थापित परिवारका लागि एकीकृत बस्ती निर्माण थालेको छ । पहिरोबाट उच्च जोखिम बस्तीलाई सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले ३...
सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध
तिनाउ गाउँपालिका- ३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले गए रातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन बीचबाटोमै अलपत्र परेका छन् ।...
दाङका २९८ घरेलु तथा साना उद्योग बन्द
दाङमा आर्थिक वर्ष २०७९/०८० मा २९८ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ ३२३ वटा साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग...
टी- २० विश्वकपमा आयरल्याण्ड र स्कटल्याण्ड छनोट
आयरल्याण्ड र स्कटल्याण्ड अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी- २० विश्वकपमा छनोट भएका छन् । युरोपियन क्षेत्रको छनोटमा बिहीबार आफूअनुकूल नतिजा आएपछि दुवै टोलीले लिग चरणको अन्तिम खेल अगावै विश्वकपमा स्थान पक्का गरेका हुन् । बिहीबार...
फिफा महिला विश्वकपमा अर्जेन्टिनाले टार्यो हार
न्युजिल्यान्ड र अस्ट्रेलियामा भइरहेको फिफा महिला विश्वकपमा अर्जेन्टिनाले सम्भावित हार टार्दै अन्तिम १६ मा पुग्ने संभावना कायमै राखेको छ । शुक्रबार न्युजिल्यान्डमा भएको समूह जीको खेलमा अर्जेन्टिनाले दक्षिण अफ्रिकासँग २-० गोलले पछि पारेको स्थिति उल्टाउँदै २-२ गोलको बराबरी खेलेको हो...
लम्पी स्किन भयानक बन्दै, ३८१ पशुचौपाया मरे
रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट ३८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा ५, लिखु तामाकोशी गाउँपालिकामा १५०, सुनापति गाउँपालिकामा...
गोकर्णेश्वरका सडकको दुर्दशा
नगरपालिकाले हेर्नुपर्ने सडकको काम उपभोक्ता समितिलाई दिएर नगरपालिकाका प्राविधिक कर्मचारीले ध्यान नदिँदा वर्षामा हिँड्न नसकिएको भन्दै राजधानीवासीले गुनासो गर्न थालेका छन् । गोकर्णेश्वर नगरपालिका- १ नयाँ पाटी पुलमाथिको कारखानाबाट बाग्मती नदी हुँदै निस्कनेलगायत नगर क्षेत्रका भित्री सडकको अवस्था जीर्ण रहेका...
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायत ७ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार उक्त नगरपाकिाको ७ र ८ नम्बर वडाको बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत स्टिमेटमा...
प्रधानमन्त्रीले गरे 'स्टुडियो ओलम्पिको रोमा' अवलोकन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीको रोममा रहेको स्टुडियो ओलम्पिको रोमाको आज अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेका थिए । सो...
'शिक्षाले विवेक, मानवीय मूल्य, मान्यता र दायित्वबोध गराउनुपर्छ'
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् । आज महोत्तरीको बर्दिवास- ३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको ३ दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको...