Khabarpato logo

         

खेलकुद

मिक्स मार्सल आर्ट्समा नेपालका ३ खेलाडी भिड्दै

खबरदाता

खबरदाता

मिक्स मार्सल आर्ट्समा नेपालका ३ खेलाडी भिड्दै

जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालबाट ३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । 

प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डङ्गोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आर्ट्स अर्गनाइजेसनले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीले लुभ्समा अगष्ट ४ देखि १२ तारिखसम्म हुने सेमिनारमा भाग लिनेछन् । सेमिनारपछि प्रतियोगिता आयोजना हुनेछ ।

नेपाली टोलीको प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा रजनी डङ्गोल छन् । टोली मङ्गलबार जर्मनी प्रस्थान गर्नेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …