Khabarpato logo

         

समाचार

२२१ समाचार


करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

तनहुँको घिरिङ गाउँपालिका २ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका २ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले...


विद्यालयमा पुस्तकालय स्थापना

स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका ३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३औंँ वार्षिकोत्सवको अवसरमा उक्त विद्यालयको एउटाकोठामा पुस्तकालयका लागि आवश्यक पुस्तक र फर्निचर उपलब्ध गराएर विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त वडाका वडाध्यक्ष...


प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन शीर्ष दलका नेताहरू सहमत

प्रमुख ३ राजनीतिक दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...


विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्वका १० वटा प्रदूषित शहरमा काठमाडौं १ नम्बरमा परेको छ । वर्ल्ड एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार मध्याह्न काठमाडौंको एयर क्वालिटी १९४ पुगेको छ, जुन खतरनाक मानिन्छ ।...


सत्तापक्ष छलफलबाट भागेको एमालेको आरोप

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आह्वान गरेको शीर्ष ३ दलको बैठकमा आफैँ अनुपस्थित भएका छन् । बिहान ९ बजेका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली निवासमा बालकोटमा बोलाइएको बैठकमा प्रधानमन्त्री नगएका हुन् । प्रधानमन्त्री आफैँले...


संकटाले एपीएफ र सातदोबाटोले पुलिसको सामना गर्दै

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज २ खेल हुँदै छन् । ललितपुरको च्यासल मैदानमा हुने खेलमा संकटाले नेपाल एपीएफ क्लबको सामना गर्नेछ । संकटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । संकटा र एपीएफ दुवै टोली चौथो...


एमबाप्पेको कीर्तिमानी गोलमा पीएसजीको जित

किलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि फ्रेन्च लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । लिग वानमा शनिबार लेन्सलाई ३-१ ले हराउँदा ३१औँ मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका हुन् । लिगमा १६९ खेल...


फिक्कललाई सन्दकपुर गोल्डकपको उपाधि

तेस्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका- ३ स्थित सातखाल्डे खेल मैदानमा भएको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३-२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो । खेलमा सुरुआती अग्रता फिक्कलले लिएको थियो । १२औँ मिनेटमा नयन...


हैदरावाद कोलकातासँग पराजित

ओपनर ह्यारी ब्रुकले शतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले कोलाकाता नाइट राइडर्सलाई पराजित गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गए राति भएको खेलमा हैदरावादले कोलकातालाई २३ रनले पराजित गरेको हो । जितका लागि २२९ रन लक्ष्य पाएको कोलकाताले २० ओभरमा...


'बेग्लै आकाश' र 'खटप्वाल' सार्वजनिक

काठमाडौं- साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'बेग्लै आकाश' र प्रमोद प्याकुरेलद्वारा लिखित उपन्यास 'खटप्वाल' सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा १४ जना विविध क्षेत्रमा स्थापित विशिष्ट व्यक्तित्वहरूको संक्षिप्त जीवनी समेटिएको पुस्तक 'बेग्लै आकाश' पुस्तकमा समेटिएका व्यक्तित्वहरूबाटै गरिएको थियो...


शहीद स्मारक ए डिभिजनमा पुलिसको जित, एपीएफ र चर्च ब्वाइज बराबरीमा रोकिए

शहीद स्मारक ए डिभिजन लिग, २०७९-०८० मा पूर्वच्याम्पियन नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । अंक तालिकाको पुछारमा रहेको पुलिसले आफूभन्दा १ स्थान अघि रहेको फ्रेन्ड्स क्लबमाथि ३-१ गोलकोजित हात पारेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा...


काकाकुल विद्यालय : प्यास लागे घर दगुर्छन् विद्यार्थी

बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव छ । खानेपानी अभावले सास्ती भएको कक्षा- ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउँछिन्। विद्यालयमा शौच गर्न सधैँ समस्या हुन्छ, पानीको व्यवस्था छैन,...


तालाबन्दीका कारण त्रि-चन्द्रमा स्ववियु निर्वाचन अनिश्चित

त्रि-चन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अझै अनिश्चित देखिएको छ । आज बिहान ९ देखि ११ बजेसम्म मनोनयनपत्र वितरणको समय तय भएकामा क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि प्रक्रिया सुरु हुन नसकेको बताइएको छ । आइतबार नेविसंघका नेता, कार्यकर्ताहरूले विद्यार्थी भर्नाको रजिस्टर...


विद्यार्थी चढेको जीप दुर्घटनामा १ जनाको मृत्यु

कैलालीको भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडेमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटना हुँदा चुरे गाउँपालिका ६ घर भएका १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको कैलालीका एसपी वेन्द्र पालले बताए ।...


आर्सनल लिभरपुलसँग बराबरीमा रोकियो

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार लिभरपुलसँग २/२ को बराबरी खेलेको छ । लिभरपुलको मैदानमा पहिलो हाफमै २ गोल गरेको आर्सनलले अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । मोहम्मद सलाहाले पेनाल्टी चुकाए पनि वैकल्पिक खेलाडी रोबर्टो फिर्मिनोले...


आईपीएल : हैदरावादको पहिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । गएराती पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै हैदरावादले विजयी यात्रा आरम्भ गरेको हो । यसअघिका २ खेलमा हैदरावाद लगातार पराजित भएको थियो । हैदरावादको घरेलु मैदान राजिव गान्धी...


आईपीएलको एघारौँ खेलमा दिल्लीले टस जित्यो

आईपीएल २०२३ को ११औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच गुवाहाटीमा हुँदै छ । टस जितेर दिल्ली क्यापिटल्सका कप्तान डेभिड वार्नरले पहिले बलिङ गर्ने निर्णय गरेका छन् । दिल्ली क्यापिटल्सले यस प्रतियोगितामा अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ ।...


विमेन्स ओलम्पिक छनोट : नेपाल र भियतनाम भिड्दै

अर्को वर्ष पेरिसमा हुने पेरिस २०२४ ओलम्पिकअन्तर्गत महिला फुटबलको एसियन छनोट राउन्ड वानको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दै छ । समूह 'सी'मा २ टिम मात्र रहेकाले नेपाल र भियतनामले एकआपसमा २ खेल खेल्न लागेका हुन् । नेपाल र भियतनामबीचको...


फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा, जावलाखेल र खुमलटारले अंक बाँडे

शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा उक्लिएको छ । मनाङ शुक्रबार भएको खेलमा फ्रेन्ड्स क्लबमाथि २-० गोलको जित निकाल्दै शीर्ष स्थानमा पुगेको हो । मनाङको जितमा कोफी कोउडोले २ गोल गरे । उनले खेलको ३३ र...


गोठाटारले गर्‍यो प्रि-स्कुल ग्र्याजुएसन

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्रि-स्कुल ग्र्याजुएसन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका- ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी र विद्यालयका संस्थापक नारायण दाहालले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै